Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मार्चपासमा प्रदेश पदक लिन सफल सैनिक आबासिय स्कुल धरान

2019 Sep 20 4:10 PM 29

विज्ञापन

Birat Cancer Hospital
मार्चपासमा प्रदेश पदक लिन सफल सैनिक आबासिय स्कुल धरान
बिराटनगर । मुख्य मन्त्री शेरधन राईले प्रदेशस्तरीय मार्च पास गर्ने बिद्यालयहरुलाई सम्मान गरेका छन् । आज बिराटनगरको रंगशाला स्थित बिभिन्न बिद्यालयहरुले आफनो झाकी र बिद्यालयको पोशाकमा सजिएर आएका बिद्यार्थीहरुले मार्च पास गरेका थिए जसमा सामुदायिक बिद्यालयहरुबाट चौथो स्थानको पदक लिन सफल भएको शैनिक आबासीय बिद्यालय धरान रहेको छ । प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले बिद्यालय स्तरबाट नै मार्च पास सिकाउन लगाउने र अनुसासित सस्कृतिको बिकास गर्नु पर्ने बताएका छन् । vlcsnap-2019-09-20-16h05m11s351९० जना बिद्यार्थीहरुले आफनो मार्च पास प्रस्तुत गरेका थिए । धरानमा रहेको आबासिय बिद्यालयले अतिरिक्त कृयाकलापहरुलाई ध्यानमा राखेको छ । बिद्यार्थीहरुको रुचि अनुसार शारिरीक ब्यायामलाई अनिबार्य गरेको छ । समयलाई बढी ध्यानमा राखेर उनीहरुलाई बिहानै देखि बिभिन्न कृयाकलाप संगसगै अतिरिक्त कक्षा समेत सञ्चालन गरेको बिद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रममा सरकारी तथा निजी बिद्यालयका बिद्यार्थीहरुले नांच प्रस्तुत गरेका थिए भने बिभिन्न जातजातीका झाकीहरु समेत प्रस्तुत गरेका थिए । संविधान दिवसको अवसरमा प्रदेश एक सरकारले प्रदेश भित्रका तीन विशिष्ट व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा २४ औँ पटक सगरमाथा आरोहरण गरि २५ औँ पटकमा सन्यास लिने घोषणा गरेका सगरमाथा आरोहि कामरिती शेर्पा, अल्ट्रा धाविका मिरा राई र राष्ट्रगानका रचयीता प्रदीपकुमार राई (व्याकुल माइला) लाई नगद ५÷५ लाख प्रदान गरिएको छ । 956 समारोहमा प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तम्बाहाङ, सभामुख प्रदिपकुमार भणडारी, सरकारका अन्य मन्त्रीहरु, उच्च अदालतका प्रमुख न्यायाधिश लगायतको सहभागीता रहेको थियो । विराटनगर स्थित आदर्श माविबाट विहान प्रभातफेरीपश्चात शहीद रंगाशालामा विशेष समारोहको आयोजना गरिएको थियो । त्यसअघि मुख्यमन्त्री राईले विराटनगर विमानस्थल र विराटनगरको महेन्द्र चौकमा राखिएको ठुला आकारको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेका थिए । सर्वसाधारणको सहभागिता बढाउन प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका महत्वपुर्ण स्थानहरुमा झण्डा राख्ने, ५ हजार थान हाते झण्डा निर्माण तथा प्रचार प्रसार गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न