Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुई हजार भन्दा बढीले अबलोकन गरेको प्रथम साईन्स स्याम्ड प्रदर्शनी सम्पन्न

2019 Nov 19 6:17 PM 42

विज्ञापन

Birat Cancer Hospital
दुई हजार भन्दा बढीले अबलोकन गरेको प्रथम साईन्स स्याम्ड प्रदर्शनी सम्पन्न
मंसिर ३, धरान, सुनसरी । शैनिक आबासिय महाबिद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड  कम जेनेरल प्रदर्शनी–२०७६ आफनै प्राङगनमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाटै सञ्चालन कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुबाटै सबै स्टल, उदघोषण तथा स्वयम् सेवक परिचालक देखि ब्यबस्थापन समेत गरिएको यो कार्यक्रम भब्य र सब्य देखिएको अबिभावक अप्सरा कटुवालले बताउनु भयो ।s2 उक्त प्रदशनीमा बिज्ञान, कला संस्कृति, विभिन्न जनजातिका भेषभुषा , लोपोन्मुख विभिन्न बाजागाजा, महाविद्यालय , नेपाली सेना, राष्ट्रिय सेवा दल, नेपाली, अंग्रेजी, गणित, कम्प्युटर तथा सामाजिक सांस्कृतिक सम्बन्धि ३१ वटा स्टलहरू राखिएको थियो । महाबिद्यालयले गरेको कार्यक्रमलाइ अबलोकन गर्न आउने हुने सुनसरी जिल्लाका इटहरी, धरान लगायत बिभिन्न बिद्यालयका शिक्षकहरु प्रतिनिधीहरु, बिद्यार्थीहरु लगायत अभिभावकहरुलाई सागितिक कार्यक्रमले मनोरञ्जन समेत गराएको थियो । यो प्रथम प्रयासलाई अझ सार्थक बनाउन अगामी बर्षहरुमा झन परिस्कृत हुने महाबिद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठले बताउनु भयो ।s4 यस कार्यक्रमलाई सफल बनाउन हामी सबै महाबिद्यालय परिबार, सैनिक तथा गैरसैनिक कर्मचारीहरु, शिक्षक तथा कर्मचारीको अहम भुमिका र अथक प्रयास रहेको प्रिन्सिपल श्रेष्ठले बताउनु भयो । बिद्यार्थीहरुले आगन्तुकहरूका निम्ति विभिन्न नृत्य, गायन, कराते, तेइक्वान्दो जस्ता बिभिन्न सास्कृतिक कार्यक्रम समेत विद्यार्थीहरूले प्रस्तुत गरेका थिए । महाविद्यालयका विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थीका साथै धरान इटहरीका विभिन्न विद्यालयका शिक्षक विद्यार्थी लगायत बिभिन्न महानुभावहरु गरी २ हजार भन्दा बढीले प्रदर्शनी अवलोकन गरेका थिए । महाबिद्यालय परिसरमा बिद्यार्थीहरुलाई शैक्षिक कार्यतालिका अनुसार नै शिक्षक सिकाई संगसगै प्रतिभावान बिद्यार्थीहरुलाई प्रतिभा प्रस्फुटन हुने गरी अतिरिक्त कृयाकलाप पनि महाबिद्यालयले जोड दिएको होस्टल सुपरिटेन्डेन्ट दयाराम दुवाडीले बताउनु भयो । प्रदर्शनी कार्यक्रममा पूर्वी पृतनाका चिफ अफ आर्मी स्टाफ सहायक रथी यम बहादुर अधिकारी, १ न बाहिनीका बाहिनीपति सहायक रथी याम प्रसाद ढकाल, कल्याणकारी योजना निर्देशनालयका शिक्षा शाखा प्रमुख सेनानी बसन्त गौतम तथा यस महाविद्यालयका पूर्व सम्पर्क अधिकृत प्रमुख सेनानी श्यामहरी खत्रीले समेत उक्त प्रदशनीको अवलोकन गर्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला