७० बर्षिय सप्तरी निवासी उमेश प्रसाद साहको दुवै हिप ज्वाइन्ट ए.भि.एन. रोगले बिग्रीदा दाहिने हिपको प्रत्यारोपण धरानमा दुई बर्ष अगाडी गराउनु भएको तर राम्ररी हिड्न सकिरहनु भएको थिएन् । देब्रे हिप पूर्णरुपले बिग्रेको र ज्वाइन्टमा खाल्डो समेत भएकोले उहाँ वाकर र ब्हील चेयरको साहारामा बस्न बाध्य हुनुहुन्थ्यो तर देब्रे हिप ज्वाइन्ट प्रत्यारोपण पछि बिना साहारा हिड्ने अवस्था सृजना भएको छ र उहाँ बिना कुनै दुखाई जहाँ पनि जान सक्नु हुन्छ ।
के हो यो हिप ज्वाइन्ट वा घुडाको प्रत्यारोपण र कस्तो बिरामीलाई गरिन्छ ? भन्ने प्रश्नमा डा.महतो भन्नुहुन्छ “बुढेसकालमा हुने आस्टिआर्थिटिक वा कुनै रोग जस्तै टि.बी., गाठीया,बाथरोग,ए.भि.एन.,का कारण घुँडा र हिप ज्वाइन्ट बिग्रीन्छ र पूर्णरुपले बिग्रीदा बिरामीलाई हिड्दा दुख्ने, दुखाइको डरले घरबाट बाहिर निस्कन मन नलाग्ने आफुले गर्ने नियमित काम गर्न नसक्ने हुन्छ । यस्तो बिरामीलाई घुँडा वा हिप ज्वाइन्टको प्रत्यारोपण गरि कृतिम जोडको आवश्यकता हुन्छ ।”
यस जटिल शल्यक्रियामा डा. अजय महतो र उहाँसग सम्लग्न टिम डा. मिथलेश गुप्ता , एनेशथेसिया बिशेषज्ञ डा.कनक साथै शल्यक्रियामा संलग्न सम्पूर्ण टिमलाई बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बधाई ज्ञापन गर्दै यस्तो रोगको उपचारका लागी बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सधैं तत्पर रहेको जानकारी गराएको छ । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पहिलो सफल हिप ज्वाइन्ट प्रत्यारोपण
७० बर्षिय सप्तरी निवासी उमेश प्रसाद साहको दुवै हिप ज्वाइन्ट ए.भि.एन. रोगले बिग्रीदा दाहिने हिपको प्रत्यारोपण धरानमा दुई बर्ष अगाडी गराउनु भएको तर राम्ररी हिड्न सकिरहनु भएको थिएन् । देब्रे हिप पूर्णरुपले बिग्रेको र ज्वाइन्टमा खाल्डो समेत भएकोले उहाँ वाकर र ब्हील चेयरको साहारामा बस्न बाध्य हुनुहुन्थ्यो तर देब्रे हिप ज्वाइन्ट प्रत्यारोपण पछि बिना साहारा हिड्ने अवस्था सृजना भएको छ र उहाँ बिना कुनै दुखाई जहाँ पनि जान सक्नु हुन्छ ।
के हो यो हिप ज्वाइन्ट वा घुडाको प्रत्यारोपण र कस्तो बिरामीलाई गरिन्छ ? भन्ने प्रश्नमा डा.महतो भन्नुहुन्छ “बुढेसकालमा हुने आस्टिआर्थिटिक वा कुनै रोग जस्तै टि.बी., गाठीया,बाथरोग,ए.भि.एन.,का कारण घुँडा र हिप ज्वाइन्ट बिग्रीन्छ र पूर्णरुपले बिग्रीदा बिरामीलाई हिड्दा दुख्ने, दुखाइको डरले घरबाट बाहिर निस्कन मन नलाग्ने आफुले गर्ने नियमित काम गर्न नसक्ने हुन्छ । यस्तो बिरामीलाई घुँडा वा हिप ज्वाइन्टको प्रत्यारोपण गरि कृतिम जोडको आवश्यकता हुन्छ ।”
यस जटिल शल्यक्रियामा डा. अजय महतो र उहाँसग सम्लग्न टिम डा. मिथलेश गुप्ता , एनेशथेसिया बिशेषज्ञ डा.कनक साथै शल्यक्रियामा संलग्न सम्पूर्ण टिमलाई बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बधाई ज्ञापन गर्दै यस्तो रोगको उपचारका लागी बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सधैं तत्पर रहेको जानकारी गराएको छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4