Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रोटरी क्लब–डाउन टाउनले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

2019 Dec 25 2:04 PM 21

विज्ञापन

Birat Cancer Hospital
रोटरी क्लब–डाउन टाउनले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न
पबित्रा ढकाल, बिराटनगर । बिराटनर अस्पताल बिराटनगर(बिराट नर्सिगं होम) र रोटरी क्लबको सयुक्त आयोजनामा महानगरscreenshot-38पालिका नजिकै रहेको कटहरी गाउँपालिका वडा नं १ खोरीया टोलमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । २ हजार भन्दा बढीले सेवा लिएको सो स्वास्थ्य शिबिरमा निःशुल्क औषधी बितरण समेत गरेको छ । स्वास्थ्य सामुदायिक सेवा अन्तर्गत अस्पतालले वडा भित्र रहेका सबै सरकारी बिद्यालय तथा समुदायका सबै स्थानीय बासिन्दाहरुको स्वास्थ परिक्षण गरेको छ । बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । महिनामा दुईपटक क्याम्प राख्ने गरेको र जनतालाई स्वास्थ्यमा सुलभ सेवा गर्ने हाम्रो उद्धेश्य रहेको बिराट नर्सिगं होम बिराटनगरका ल्याब इन्चार्ज अमित कुशवाहले बताउनु भयो । बिद्यालयका बालबालिकालाई यो जाडोको समयमा बिभिन्न स्वास्थ्य समस्या आउने र पढ्न समस्या हुने भएकोले बिद्यालय क्षेत्रमा नै शिबिर सञ्चालन गरिएको इन्चार्ज कुशवाहले बताएका छन् । screenshot-37 यस किसिमको निःशुल्क स्वास्थ शिविर आयोजनाको मुख्य उद्देश्य नै स्वास्थ्यमा जनचेतना जगाउनु हो । समुदायमा नै अल्टासाउन्डको सेवा दिएको, औषधि निशुल्क बितरण गरिएको राटरी क्लब अफ बिराटनगर डाउन टाउनकी अध्यक्ष अर्चना तपरियाले बताएकी छिन् । यस निशुल्क स्वास्थ शिविरमा बाल बालिका युवायुवती तथा बृद्धबृद्धाहरुको सहभागिता रहेको थियो । आखा विभाग ,भिडियो एक्सरे, इसिजि, हाडजोर्नी तथा नसा विभाग, जनरल सर्जरी विभाग, फिजिसियन विभाग लगायत अन्य स्वास्थ बिभागका बिषेशज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । १२ जना बिषेशज्ञ डाक्टरको टिममा नर्स, अनमी लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षणमा सम्लग्न भएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?