Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रन फर हेल्थमा बिभिन्न कलेजका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा

2020 Feb 9 12:16 PM 22

विज्ञापन

Birat Cancer Hospital
रन फर हेल्थमा बिभिन्न कलेजका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा
बिराटनगर, २६ माघ । प्रदेश न.१ मा रहेको आर्दश उच्च मा. वि.मा रन फर हेल्थमा बिभिन्न कलेजबाट आएका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । प्रदेश न.१ का विभिन्न कलेजका बिधार्थीहरु खेलमा सहभागि भएका थिए । उक्त कार्यक्रममा बिभिन्न कलेजका बिधार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा प्रथम पुरस्कार फ्रिज, द्घितिय पुरस्कारमा एल.इडि. टिभि. र तृतीय पुरस्कारमा माइक्रो ओयव ओभन पुरस्कार बितरण गरिएको थिया । उक्त कार्यक्रममा छात्र तर्फ सिटि कलेजका छत्र बहादूर शेर्पा प्रथम भएका थिए । त्यस्तै अर्किड कलेजको त्रि किरण त्रिताल दोस्रो भए भने आदर्शका पंकज कुमार रोय तृतिय भएका थिए । त्यसै छात्रा तर्फ मेरिल्याड कलेजकी सिमा राजवंशी प्रथम, मदन भण्डारी कलेज उर्लावारीकी ज्योती त्रिताल दोस्रो, र सिटि कलेज विराटनगरकी नेहा रोय तृतिय भएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?