Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश नं. १ का तीन जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाउन शुरु

2020 Feb 9 12:41 PM 24

विज्ञापन

Birat Cancer Hospital
प्रदेश नं. १ का तीन जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाउन शुरु
विराटनगर, २६ माघ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७६ प्रदेश नं. १ का तीन जिल्लामा हिजोबाट शुभारम्भ भएको छ । प्रदेश नं. १ का मोरङ, झापा र धनकुटामा कार्यक्रम शुरुवात भएको हो । यि तिन जिल्लामा हात्तीपाइले रोग निवारणका लागी नवौँ चरणमा औषधि सेवन कार्यक्रम शुरु भएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा हात्तीपाइले रोग निवारण समितिका संयोजक नरेश पोखरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । हात्तीपाइले रोगले मानिसमा अङ्गभङ्ग नहोस भनेर यो कार्यक्रम गरिएको र यसले कुनै साइटइफेक्ट नगर्ने स्वास्थ्य कार्यलय मोरङका राजेन्द्र चौधरीले बताउनुभयो । हिजो विभिन्न ठाउँमा बुथ राखेर औषधि सेवन गराइएको र आजवाट घरघरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको स्वास्थ्य कार्यलय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । औषधि सेवन गरिसकेपछि पेटमा केहि परजिवी भएमा सामान्य पेट खुख्ने, वाकवाकि लाग्ने सम्भावना भएपनि पछि सामान्य भएर जाने स्वास्थ्य कार्यलय मोरङका रामकुमार लामाले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?