Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्थानीयको अवरोधका कारण पानीजहाज बन्द

2020 Feb 14 1:08 PM 33

विज्ञापन

Birat Cancer Hospital
स्थानीयको अवरोधका कारण पानीजहाज बन्द
बिराटनगर, २ फागुन । दैशकै सबै भन्दा ठूलो सप्तकोशी नदिमा संचालन हँुदै आएको पानी जहाजहरु बन्द भएका छन् । एक बर्ष देखि नियमित रुपमा संचालन भइरहेको थियो तर स्थानिय केहि समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनु पर्ने, टिकटमा कमिशन दिनुपर्ने लगायतका मागहरु राख्न थाले पछि पानी जहाज बन्द गर्नु परेको जलयातायात ब्यासायीले हिजो बिराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् । खस्थानियको अवरोध बढेपछि जहाज संचालन गर्न नसकिएको जहाज संचालकहरुले बताएका छन् । सप्तकोशीको चतराघाट देखि भोजपूरको हतुवागढीको सिम्ले सम्म सात वटा पानी जहाज चल्दै आएका थिए । दैनिक चारदेखि पाँचसय यात्रुहरुले सेवा पाइरहेका थिए । चतराघाटबाट बहराक्षेत्र र भोजपूरका बिभिन्न भाग सम्म पुग्ने यात्रुहरलाई पानी जहाज संचालनमा आएपछि आवतजवतमा सहज भएको थियो । कष्टपूर्ण यात्रा र लामो समय लागे पनि भोजपूरको सिम्ले सम्म प्रन्ध्र देखि सत्र मिनेटमा पुग्न सकिन्छ । जलयातायात ब्यासायी महासंघले यात्रु र संचालकको सुरक्षाको ग्यारेन्टि भए पछि मात्र जहाज संचालन गर्ने जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न