Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तकोशी नगरपालिकाले आफ्नै भवन बनाउने, ६ करोडको सम्झौता

2020 Mar 9 7:45 PM 34

विज्ञापन

Birat Cancer Hospital
वि.पी. कोइराला, सप्तरी २६ फागुन भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको सप्तरीको सप्तकोशी नगरपालिकाले आफ्नै भवन बनाउन ठेक्का सम्झौता गरेको छ। भवन निर्माणमा कुल ६ करोड १३्र लाख १० हजार ९ सय ७१ रुपैयाको सम्झौता भएको हो । अर्जुन कुमार चौलागाई प्रोपाईटर भएको काठमाडौंको न्यू ड्राइगन निर्माण सेवाले सम्झौता हात पारेको हो । bhawan final-news-fattepur टेन्डरमा ३ वटा निर्माण कम्पनीले प्रस्ताव पेश गरेका थिए। नगरपालिकाले कार्यालय सञ्चालनका लागि सप्तकोशी २ स्थित मान प्रसाद लूइटेलको घर प्रति महिना १८ हजारमा प्रयोग गर्दै आएको छ। ठेक्का सम्झौताका क्रममा बोल्दै नगर अधिकृत ललन कर्णले नगर विकासको जिम्मेवारी लिएको नगरपालिकाको आफ्नो भवन नहुँनु दुखदायी भएको भन्दै आफुले पारदर्शी रुपमा भवन निर्माण कार्य सम्पन्न गर्ने दावी गर्नुभयो। नगरपालिकाको नयाँ भवन निर्माणका लागि सप्तकोशी ४ स्थित तुलसी चोकमा नाप जाँचको कार्य शुरु भइसकेको छ। ठेकेदार चौलागाईले तोकिएको अवधि २ बर्ष भित्रै पारदर्शी रुपमा भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमका सहभागिहरुले निर्माण कार्यको अनुगमन शुरु देखि नै गर्दै जाने भन्दै अनियमितता हुन नदिन खबरदारी गरेका थिए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न