वि.पी. कोइराला, सप्तरी, ३ चैत्र,
सप्तरीको सप्तकोशी नगरपालिकामा भइरहेका अनियमिता रोक्न युवाहरुले संघर्ष समिति गठन गरेका छन्। नगरमा भएका भ्रष्टाचार, अनियमितता तथा अबैधानिक गतिबिधि रोक्न आवश्यकता अनुसार संघर्ष समिति मार्फत तथा निकट भविष्यमा उपभोक्ता मञ्च गठन गरि अघि बढ्ने भन्दै सप्तकोशीका युवाहरु एकजुट भएका हुन। हाल गठित संघर्ष समितिको संयोजकत्व सर्वसम्मतिमा अनिल पराजुलीले गर्ने भएका छन् । संयोजक पराजुलीले संगठनमा तागत रहेको भन्दै बौद्धिकता, बाहुबल र जनबलको संयोजनमा समितिले नगरका हरेक गतिबिधिमा चेक एण्ड ब्यालेन्सको कार्य गर्ने बताए। कार्यक्रममा दुइ दर्जन भन्दा अधिकको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागिहरुले कानूनी रुपमा बिधि र प्रक्रियाबाटै अघि बढेर कार्य गर्ने बताएका थिए। सप्तकोशी नगरपालिकाको अनियमितता रोक्न संघर्ष समिति गठन
वि.पी. कोइराला, सप्तरी, ३ चैत्र,
सप्तरीको सप्तकोशी नगरपालिकामा भइरहेका अनियमिता रोक्न युवाहरुले संघर्ष समिति गठन गरेका छन्। नगरमा भएका भ्रष्टाचार, अनियमितता तथा अबैधानिक गतिबिधि रोक्न आवश्यकता अनुसार संघर्ष समिति मार्फत तथा निकट भविष्यमा उपभोक्ता मञ्च गठन गरि अघि बढ्ने भन्दै सप्तकोशीका युवाहरु एकजुट भएका हुन। हाल गठित संघर्ष समितिको संयोजकत्व सर्वसम्मतिमा अनिल पराजुलीले गर्ने भएका छन् । संयोजक पराजुलीले संगठनमा तागत रहेको भन्दै बौद्धिकता, बाहुबल र जनबलको संयोजनमा समितिले नगरका हरेक गतिबिधिमा चेक एण्ड ब्यालेन्सको कार्य गर्ने बताए। कार्यक्रममा दुइ दर्जन भन्दा अधिकको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागिहरुले कानूनी रुपमा बिधि र प्रक्रियाबाटै अघि बढेर कार्य गर्ने बताएका थिए। ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4
