Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

युवाहरुको समुहले कटहरीका अध्यक्षलाई बुझाए – चामल,दाल, नुन आदि

2020 Apr 1 9:53 AM 29

विज्ञापन

Birat Cancer Hospital
युवाहरुको समुहले कटहरीका अध्यक्षलाई बुझाए – चामल,दाल, नुन आदि
कटहरी । कटहरी गाउंपालिकाका समाजसेवी युवाहरुको समुहले गाउंपालिकाका अध्यक्ष रामकुमार कामतलाई राहत बितरण बिरोध स्वरुप चामल, तेल, चिउरा तथा अन्य खाध्यपदार्थ पालिकाका अध्यक्षको घरमै लगेर प्रदान गरेका छन् । अध्यक्ष कामतले राहत बितरण गर्न ढिला गरेको, बितरण गरेपनि पार्दशिता नभएको, दैनिक ज्यालादारी गर्ने ब्यक्तिहरुको तथ्यागं संकलन समेत नगरेको, महामारीबाट बच्ने उपायहरुको न्युनतम मापदण्ड समेत गाउँपालिकाले नगरेको हुनाले युवाहरुको समुहले प्रतिकात्मक स्वरुप बिरोध गर्दै २५ केजी चामल, तेल, नुन, अधुवा, प्याज, चिउरा, भुजा, दाल लगायत अन्य दैनिक खाध्यबस्तु गाउंपालिकाको कार्यालयमा नभेटे पछि अध्यक्षकै घरमा लगेर उपलब्ध गराएको अभियानका संयोजक अनिल कुमार साहले बताएका छन् ।91997352_153754299250056_4338223462121209856_n पटक पटक फोन मार्फत हामीले भनौं–अध्यक्ष ज्यु यो गाउँपालिकामा धेरै दैनिक रोजगारी गर्ने ब्यक्ति छन् , बिप्पन परिबार छ, खान समस्या भैसक्यो, हामीले ढिलो गरेयौ भने लुटपाट मच्चिन सक्छ, भोक भोकै यस गाउँपालिकाका बासिन्दाहरु मर्न सक्छन् अर्का युवा समुहका अगुवा हरिदेब कामतले बताए । हामीलाई सहयोग गर्नु होस् या हामी तपाईलाई सहयोग गर्दछौ यो अभियानमा राज्यले गरेको लकडाउन भरि केही न केही गर्नु पर्छ भन्दा हाम्रो कुरा सुन्नै मानेन बरु अध्यक्षज्यु आफै सुरुक्षित भएर निस्कन मान्नु भएन् । घरबाट निस्कनु भएन अनि हामी १ र २ नम्बर वडाबासिन्दाहरुको युवा समुह मिलेर अध्यक्षकै घरमा लगेर सामान बुझाएका छौ यदि हाम्रो कुरालाई सुनवाई भएन भने २ नम्बर वडा अध्यक्ष समेत बिरोध गर्नेछौ । बिरोध स्वरुप लगिएको सामान समेत बुझन आउनु भएन् यो महामारी अभियानमा अध्यक्षज्युले गर्नु पर्ने भुमिका सुन्य रहयो तसर्थ हामी युवाहरु मिलेर केही पैसा साथीहरु बिच उठाएर खानेकुरा बाड्न थालेका छौ । ब्यक्तिगत रुपमा उठाएको पैसाले कति दिन धान्न सक्छ र ? राज्यको स्थानीय निकाय अनि जनताले भोट हालेर पठाएको जनप्रतिनिधी नै यसरी भागे पछि के होला हाम्रो गाउँबासीहरुको अबस्था ? हामी चिन्तीत छौ भन्दै अर्को युवा कनैयालाल चौधरी बताए । हामी गाउँबासीहरुलाई राहत बितरण गर्ने तर्फ लागेका छौ, तथ्यागं वडाहरुले तयार गर्देछ यो महामारी अभियानबाट कसरी सुरक्षित हुने तर्फ जनचेतना माईकिगं आदि लगायतका कामहरु गरिदै आएको गाउंपालिकाका अध्यक्ष कामतले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न