Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लकडाउनमा वडा न. ६ ले ३ हजार ३ सय परिबारलाई राहत बितरण

2020 Apr 9 4:37 PM 31

विज्ञापन

Birat Cancer Hospital
लकडाउनमा वडा न. ६ ले ३ हजार ३ सय परिबारलाई राहत बितरण
निर्मला सुबेदी, बिराटनगर । बिराटनगर महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने श्रमिक, मजदुर र बिपन्न परिबारलाई वडा सदस्य तथा कार्यपालिका सदस्य जनप्रतिनिधी चम्पा खत्री (कार्की)को सयुक्त जनप्रतिनिधी टोलीले राहत बितरण गरेको छ । 93006215_2468261146818114_8224988244446543872_n बिराटनगर महानगरपालिकाको सहयोगमा ६ नम्बर वडा कार्यालयको सहकार्यमा रामपुर, सुन्दरटोल, सरौचिया, अमननगर, बिएफएम क्षेत्र, बुधचोक, लालिगुराँस मंगुलबाबा टोल, बह्रमपुरा टोल लगायत बडा भित्र रहेका सबै क्षेत्र समेटिने गरी राहत बितरण गरेको हो । वार्ड कार्यालयले सर्बदलिय बैठकबाट राहत पाउने र दिनु पर्ने परिबारको नाम संकलन गरी शुरुमा टोकन बितरण प्रणालीबाट राहत बितरण गरिएको वडा अध्यक्ष बिजय कामतले बताए । संकलन गरिएका घरधुरीले कुपन लिएर वडा कार्यालय परिसरमा आएर लकडाउनको मापदण्डमा उभिएर ३ हजार २ सय ९६ परिबारलाई राहत स्वरुप प्रति परिबार १२ केजी चामल, डेट केजी दाल, एक पोका खाने तेल, १ केजी नुन, एउटा हातधुने साबुन बितरण गरिएको जनप्रतिनिधी चम्पा खत्र्री(कार्की)ले बताउनु भयो । नाम छुटेकालाई पुन नाम संकलन गरेर दातृ निकायको खोजी गरी उनीहरुलाई पनि राहत बितरण गर्ने अभियान रहेको सदस्य कार्कीले बताउनु भयो । यसको लागि सबैको सहयोग र सहकार्य जरुरी छ । सहयोगी हातहरुको कोमल मनले मात्र यो बिश्वमहामारीबाट हामी हाम्रो वडाको जनसमुदायलाई बचाउन सक्छौ तसर्थ आफु पनि बाचौ र अरुलाई पनि बचायौ भन्ने मुल नाराका साथ सबैको सहयोग आबश्यक रहेको कार्कीले बताउनु भयो । लकडाउनको पुर्ण पालना गरौ वडाबासीहरु आफनै घर भित्र बसौ र अरुलाई पनि बसायौ अपिल समेत ६ नम्बर वडा कार्यालयका वडाअध्यक्ष बिजय कामतले बताउनु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न