Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मातातिर्थको अबसरमा एम्बुलेन्स चालक संघ मोरगंले राहत बितरण

2020 Apr 26 11:31 AM 21

विज्ञापन

Birat Cancer Hospital
मातातिर्थको अबसरमा एम्बुलेन्स चालक संघ मोरगंले राहत बितरण
बिराटनगर । सयुक्त एम्बुलेन्स चालक सघ नेपाल जिल्ला कार्य समिती मोरङ्गले अनाथ बाल आश्रममा रहेका बालबालिकालाई राहत उपलब्ध गराएको छ । बाल आश्रमको अनुरोधमा आश्रममा रहेका बिद्यार्थीहरुलाई अति आबश्यक सामाग्रीहरु चाहिएकाले दैनिक प्रयोग हुने सामानहरु उपलब्ध गराएको एम्बुलेन्स चालक संघ मोरगंका संस्थापक अध्यक्ष लक्ष्मी खतिवडाले 200बताएका छन् । आश्रममा बस्ने आश्रित बिद्यार्थीहरुको घर जान त सक्ने कुरै भएन् त्यहाँ पढ्ने बिद्यार्थीहरुलाई केही यो दुःखको घडीमा मलम ल्याउन सकिन्छ की भनेर सानो सहयोगका हातहरु फैलाएका हौ भन्छन् संस्थापक अध्यक्ष खतिवडा । साबुन, चिनी, सरफ, दैनिकरुपमा चाहिने सामग्रीहरु लगायतका अन्य सामानहरु समेत उपलब्ध गराएको खतिवडाले बताए । यसै गरी बिराटनगर स्थित बिराटेश्वर वृद्ध आश्रममा रहेका जेष्ठ नागरीकहरुलाई मातातिर्थ औशिको अबसर पारेर फलफुल र खानेकुरा समेत चालक संघले उपलब्ध गराएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?