Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटस्थित भाटभटेनीले प्रदेशः–१ लाई दियो २५ लाख

2020 Apr 29 12:35 PM 23

विज्ञापन

Birat Cancer Hospital
बिराटस्थित भाटभटेनीले प्रदेशः–१ लाई दियो २५ लाख
बिराटनगर । भाटभटेनीले प्रदेश नम्बर १ को सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई २५ लाखको चेक हस्तान्तरण गरिन् । मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’–मा जम्मा गरिने बताए । उनले कोषमा हालसम्म ११ करोडभन्दा बढी जम्मा भइसकेको जानकारी दिए । मुख्यमन्त्रीले अत्याधुनक सोपिङ कल्चरको विकासका लागि नेपालमा भाटभटेनीले ठूलो भूमिका खेलेको उल्लेख गर्दै कोरोना त्रासका बेला सोसियल डिस्टेन्सिङको पालना गरेर तथा मास्क र सेनिटाइजरको प्रयोग गरेर मात्र स्टोरमा ग्राहकलाई पसाउन आग्रह गरे । प्रबन्धक राईका अनुसार भाटभटेनीले केन्द्रीय सरकारको कोषमा १ करोड उपलब्ध गराएको छ । साथै सातै वटा प्रदेश सरकारलाई २५–२५ लाख प्रदान गर्ने निर्णय छ । सोही निर्णयअनुसार प्रदेश नम्बर १ मा २५ लाखको चेक हस्तान्तरण गरिएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?