Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोरोना संक्रमित व्यक्ति मानसिक अवस्था ठीक नभएका , ट्रेसिङमा समस्या

2020 May 13 4:48 PM 23

विज्ञापन

Birat Cancer Hospital
कोरोना संक्रमित व्यक्ति मानसिक अवस्था ठीक नभएका , ट्रेसिङमा समस्या

विपी कोइराला, सर्लाही, ३१ वैशाख।  सर्लाहीका कोरोना संक्रमितको मानसिक अवस्था ठिक नभएकाले ट्रेसिङ्मा समस्या भएको छ। ४५ वर्षीय कोरोना संक्रमित पुरुष कहाँ कहाँ पुगे भन्ने विवरण परिवारलाई समेत थाहा नभएपछि ट्रेसिङ् जटिल बनेको छ। संक्रमित हरिपुर गाउँपालिका३ का वासिन्दा हुन्।   सुरुमा संक्रमित पुरुषको जाँच गर्दा नेगेटिभ आएको थियो। पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा नतिजा पोजेटिभ आएको हो। संक्रमित पुरुषका परिवारका सदस्यको परीक्षण गर्ने तयारी गरिएको छ। साथै उक्त गाउँलाई समेत सिल गर्ने तयारी गरिएको छ। मंगलबार एकैदिन ८३ जना कोरोना संक्रमित थपिएका थिए। नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?