Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बेलबारी नगरपालिकाले वानडोर प्रणालीबाट राहत बितबरण

2020 Jun 24 4:00 PM 24

विज्ञापन

Birat Cancer Hospital
बेलबारी नगरपालिकाले वानडोर प्रणालीबाट राहत बितबरण
बिराटनगर । बेलबारी नगरपालिकाले आफना नगरबासीहरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा राहत बितरण गरेको छ । लकडाउनका कारण बेलबारीमा धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेसै गरी बेलबारी कृषि क्षेत्र पनि हो तसर्थ श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी नगरबासीहरु ग्रसित देखिएको नगरका मेयर ज्ञानेन्द्र सुबेदी बताउनु भयो । बिभिन्न संघसंस्थाहरुले उपलब्ध गराएको अत्यावश्यक सामाग्रीहरु समेत वानडोर प्रणाली अबलम्बन गरी बिपन्नबर्गका परिबार, दैनिक श्रमगरी खाने परिबार र ज्यालादारी बर्गलाई लक्षित गरी समान सुबिधा पाउने उद्धेश्यका साथ बितरण गरिएको प्रमुख प्रसाशकिय अधिकृत प्रदिप शाहले बताउनु भयो । बेलबारी नगरपालिकाका भित्र रहेका स्वास्थ्य चौकीहरु, निजि स्वास्थ संस्थाहरुबाट नगरबासीहरुलाई स्वास्थ्य सेवा पुराउने नगरको चाहाना समेत भएको बेलबारी नगरपालिकाका नगर उपप्रमुख ढाका पराजुलीले बताउनु भयो । नगर भित्र रहेका श्रम गर्ने परिबारको तथ्यागं संकलन गरी बिभिन्न स्थानबाट घुम्ति सेवा पुराउने नगरपालिकाले गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?