Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

के सुरुक्षित छ त न्युरो अस्पताल ? सबैको पिसीआर टेष्ट खोई ?

2020 Aug 2 5:09 PM 6

विज्ञापन

Biratkhavar
के सुरुक्षित छ त न्युरो अस्पताल ? सबैको पिसीआर टेष्ट खोई ?
बिराटनगर । विराटनगरको न्यूरो अस्पतालमा कार्यरत एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिए पनि पुरै अस्पताललाई सिल गरिएको छैन् । यस अस्पतालमा काम गर्ने चिक्तिसक, स्वास्थ्यकर्मीहरु, नर्सहरु के शुरुक्षित छन् त ? तसर्थ सबैको पिसिआर परिक्षण गरेर मात्र अस्पताललाई सानिटाईजर गर्न तर्फ किन लागेन महानगर स्वास्थ्यशाखा भन्ने प्रश्न उठेको छ ? अस्पतालको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष मात्र सिल गरिएको छ । नाम मात्रको सिल गरिएको अबस्थामा अन्य बिरामीहरुलाई संक्रमण नहोला भन्न सकिन्छ र ? बिराटनगर महानगरपालिकाले केही दिन अगाडि बिराटनगरको बिराट नर्सिगं होमलाई पुरैलाई सिल गरेर सबैको पिसिआर टेष्ट गरेको छ । यो राम्रो कामको थालनी भयो । त्यहा अन्य ६ जना पनि कोरोना पोजेटीभ देखियो । अस्पतालबाट नै समुदाय सम्म जाने यो भाईरस हो । किन महानगरपालिकाले न्युरो अस्पतालमा सुरक्षित उपाय तर्फ ध्यान दिएन ? बिराटनगरबासी जान्न चाहन्छन् ? संक्रमित चिकित्सकलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ पठाइएको छ । ति डाक्टरले अन्य बिरामी हेरेनन् र ? अन्य कर्मचारी संग गफ गरेनन् र ? ती डाक्टरले प्रशासन संग मात्र बिहीबार गफ गरेको भन्ने कुरा समेत आएको छ । बिरामी हेर्न राउण्ड गरेका छन् । एक्लेै ले त बिरामी जाँचेनन् होला ? तसर्थ बिराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले यस तर्फ किन ध्यान दिएन् । सञ्चारकर्मी साथीहरुले सोधे पछि मात्र इमेरजेन्सी सिल गर्न कार्की लागे । अरुको टेष्ट पछिको परिणाम पोजेटिभ आएमा यसको जिम्मेबारी महाशाखा प्रमुख कार्की हुने कि नहुने ? डाक्टर संग सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न मात्र लगाउने गैहजिम्मेबार काम गर्न कसले उकास्यो महाशाखा प्रमुख कार्कीलाई ? न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराईले संक्रमित चिकित्सकले काम गरेको इमरजेन्सी कक्ष मात्र सिल गरिएको तर अरुहरुको पिसीआर टेष्ट गर्न नभनिएको बताएका छन् । तर संक्रमित चिकित्सकको सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु