Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उद्योग बाणिज्य महासंघको निर्वाचनमा इटहरीका यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित

2020 Nov 25 4:21 PM 24

विज्ञापन

Birat Cancer Hospital
उद्योग बाणिज्य महासंघको निर्वाचनमा इटहरीका यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित
विराटनगर । उद्योग बाणिज्य महासंघको केन्द्रिय चुनाबमा इटहरीका उदयमान यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित भएको ब्यबसायीहरुले बताएका छन् । निर्वाचन परिणामको नतिजा पर्खनमात्र बाँकी रहेको पुर्ब केन्द्रिय सदस्य रोहित प्रसाईले बताए । अगामी मंसिर ११ गते देखि १३ गते सम्म काठमान्डौँमा महासंघको साधारणसभा तथा निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा पुर्वका टंक दुलालको पनि उमेद्धारी छ । उनले बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको टिमबाट उम्मेदवारी दिएका छन् । चन्द्र ढकालको टिमबाट उमेद्धारी दिए पनि किशोर प्रधानको अधिकांश मतदाताहरुले टंक दुलालको पक्षमा भोट मागेको र मतदान गर्न सकुर्लर नै जारी गरेका छन् तसर्थ जित हुन मात्र मतगणना दिन पर्खन बांकी रहेका अर्को इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेलले बताए । हामी जित्छौ ढुक्क हुंदा हुन्छ पौडेलले भने । पुर्व क्षेत्रमा रहेर व्यवसायीको हक हितको क्षेत्रमा काम गरेका दुलालले खुल्ला तर्फ कार्यकारिणि समिति सदस्यमा उम्मेदवारी दिएका छन् । उनले २०५० सालमा सुनसरीको इटहरीबाट व्यवसाय शुरू गरेका थिए । अहिले उनी आफ्नो व्यवसायबाट देशमा नै स्थापित भएका छन् । उनी अहिले समुदायिक अस्पताल इटहरी र पुर्वाञ्चल मिडिया प्रा. लि. का अध्यक्ष समेत छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?