Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अल्टिमेट हिमालयन मोटरल्यान्डको साधारण सभा सम्पन

2020 Nov 27 5:08 PM 44

विज्ञापन

Birat Cancer Hospital
अल्टिमेट हिमालयन मोटरल्यान्डको साधारण सभा सम्पन
काठमाडौं – धुलिखेलमा अवस्थित नेपालको एक मात्र रेसिङ सर्किट ‘अल्टिमेट हिमालयन मोटरल्यान्ड’ को साधारण सभा सम्पन्न भएको छ । उक्त मोटरल्यान्ड सञ्चालनका लागि अनिलकुमार बराल अध्यक्ष, दिप्रश शाक्य प्रबन्ध निर्देशक तथा सुशील तण्डुकार टेक्निकल निर्देशक रहने गरी ९ सदस्यीय संचालक समिति गठन भएको छ । बिसौँ बर्ष अटोमोबाइल क्षेत्रमा क्रियाशील अध्यक्ष बराल एउटा स्थापित उद्योगपति हुनुका साथै रेसिङ क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पकट सहभागी भएका ब्यक्तित्व पनि हुन् । त्यसै गरि सफल उद्योग व्यवसायी घरानाका दिप्रश मोटर स्पोट्र्सप्रेमी तथा यस विषयमा जानकार ब्यक्तित्व हुन । अटोमोबाइलमा एक दशक अनुभव बटुलेका सुशील सफल इन्जिनियर मात्र नभई मोटर स्पोट्र्सलाई नेपालमा स्थापित गर्न सुरुदेखि लाग्ने एक अनुभवी पात्र पनि हुन । नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा राख्न यस प्रकारका साहसिक खेलको ठुलो योगदान रहनेमा विश्वस्त छन, संचालक समितिका अर्का सदस्य तथा नासा नेपालका सचिव निरज खड्का । आशिस लामिछाने प्रमख सल्लाहकार रहेको यो टोलीलाई नासा नेपालका अध्यक्ष दशरथ रिसालले खादा ओढाई बधाई तथा सफल कार्यक्रमको शुभकामना दिएका थिए । विश्वमा साहसिक अनि महँगो खेल भनी परिचित मोटर स्पोट्र्स नेपालमा अहिले युवाहरुबीच लोकप्रिय हुदै गइरहेको छ । मोटरसाइकल अनि मोटरकारको छुट्टाछुट्टै प्रकृतिमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल दशकौ देखि अग्रसर भएको बताएको छ । हातमा गन्न सकिने केहि खेलाडीहरुले राष्ट्रिय झण्डा बोकी अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन । यस कार्यलाई अझ ससक्त गरि तालिम, प्रतियोगिता लगायत रेफ्री, मार्सल, खेलाडी नै तयार गर्ने विभिन्न योजनाका साथ रेसिङ सर्किट धुलिखेलमा निर्माण गरिएको छ, जुन संसारका रेसिङ सर्किटहरु मध्ये विश्वकै अग्लो स्थानमा अवस्थित पनि रहेको छ । बालबालिका, युवा समेतलाई नियमित खेल अनि तालिम दिन कार्ट, चालक तालिमका लागि सिमुलेटर सहित करिव ३५ रोपनीमा तयार गरिएको सो रेस ट्रयाक अन्तर्राष्ट्रिय नियमाक संस्था एफआईए तथा एफआईएमबाट अनुवन्धित संस्था नासा नेपालबाट स्वीकृत प्राप्त नेपालको लागि एक मात्र रेसिङ सर्किट हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला