Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

देवानगंजका कृषक गहुँको विउमा ठगिदै

2020 Dec 2 1:52 PM 16

विज्ञापन

Birat Cancer Hospital
देवानगंजका कृषक गहुँको विउमा ठगिदै
चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने गरेको खुलेको छ । व्यापारीले कृषकबाट सस्तोमा खरीद गरेको गहुँलाई मिसावट गरेर, रङ लगाएर केही भिन्न जस्तो देखाएर महंगोमा बेच्ने गरेका हुन । लोकल विउलाई उन्नत जातको विउ भन्दै बिक्रि गरिरहेको स्थानिय कृषक दिलिप यादवले बताए । तौल बढाउन विउमा ढुङ्गा लगायत अन्य बस्तु मिसावट गरेर बिक्रि गरीरएको उनले गुनासो गरेका छन् । सम्बन्धित निमनयले अनुगमनमा चासो नदिदाँ आफुहरु ठगिन बाध्य भएको उनले बताए ।vlcsnap-2020-12-02-13h51m02s776 धान खेतिमा पनि बाढीले क्षति पुर्यायो स्थानिय कृषक अनिल यादवले भने अहिले गहुँको विउमा पनि ठगिनु परेको छ । लोकक विउमा विभिन्न वस्तु मिसावट गरेर उन्नत जातको भन्दै विक्रि गर्दा पनि सम्बन्धित निकाय मौन रहेको उनले बताए । आफैँले सस्तोमा विक्रि गरेर अहिले त्यही गहुँलाई केजीको ७५ रुपैँया तिर्न परेको उनले बताए । नेपाललाई कृषि प्रदान देश भनेर भनिन्छ । तर हरेक समय यहाँका कृषककले केहिन केही समस्या भोग्न बाध्य छन् । भाषणमा कृषकका हरेक समस्याको समाधान हुनेगरेपनि व्यवहारमा अझै सम्म लागु हुन सकेन । सुनसरीका किसानहरु कहिले उत्पादन बिक्रि गर्न नसकेर समस्यामा पर्ने गरेका छन भने कहिले उत्पादन गरेको वालिनाली बाढीले सखाप पार्ने गरेको छ भने कहिले विउविजनको नाममा ठगिने गरेका छन् । तर अहिले सम्म सम्बन्धित पक्ष मौन देखिन्छ । यसमा सम्बन्धित पक्षले कृषकका समस्या समाधानमा ध्यान दिन जरुरी देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो