Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

2020 Dec 15 11:52 AM 22

विज्ञापन

Birat Cancer Hospital
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अरुण गाउँपालिका पार्टीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएकोे हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा भोजपुर जिल्ला पार्टी सचिव बिमल खड्का लगायत जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अथिती राजेन्द्र कुमार राईले पार्टीको साङ्गठानिक काम करिब ९० प्रतिशत पूरा भैसकेको हुनाले राजनैतिक, वैचारिक तथा सैद्धान्तिक पाटोलाई बिशेष जोड दिँदै आएको बताए । अरुण पार्टी सचिब नारायण घिमिरेको सञ्चालन तथा अध्यक्ष बलभद्र राईको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका स्तरिय नेता तथा जनबर्गिय संगठनका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?