Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

साहित्यकार दिव्या गुरागाईँको “नौलो आयाम” पुस्तक विमोचन

2020 Dec 15 1:35 PM 23

विज्ञापन

Birat Cancer Hospital
साहित्यकार दिव्या गुरागाईँको “नौलो आयाम” पुस्तक विमोचन
विराटनगर । साहित्यकार दिव्या गुरागाईँद्धारा लिखित “नौलो आयाम” नामक पुस्तकको विमोचन गरिएको छ । मङ्गलवार विराटनगरको पुसेट क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोजन गरिएको हो । समाज परिवर्तनका लागि नौलो आवाज भन्ने भनाइलाई आत्मसाथ गर्दै उक्त पुस्तकले महिला सशक्तिकरणमा जोड दिएको छ । उक्त पुस्तकमा छोरीमाथि समाजले हेर्ने दृष्टिकोण, छोरी भएर जन्मिए पछि भोग्नुपर्ने अनेक पीडालाई बुलन्द गर्न खोजिएको छ । उक्त कार्यक्रममा साहित्यकार तथा नाट्यकर्मी भरत गुरागाईँ, मेरिल्यान्ड क्याम्पसका अध्यापक सन्तोष आचार्य, पुसेट व्यवस्थापन क्याम्पसकी क्याम्पस प्रमुख सोनिला शाक्य, दन्त चिकित्सक डा. मिरा आचार्य, नेकपा प्रदेश कमिटी सदस्य शुसिला घिमिरे, व्युटिसियन रक्तिम जोशी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन समुन्द्र कार्कीले गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?