Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विपन्न वालवालिकालाई न्यानो कपडा वितरण

2021 Jan 3 11:20 AM 21

विज्ञापन

Birat Cancer Hospital
विपन्न वालवालिकालाई न्यानो कपडा वितरण
विराटनगर । विराटनगर १२ बखरीका विपन्न परिवारका वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानिय युवाहरुले श्रोत जुटाएर २ सय वालवालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । शनिवार विराटनगरको बखरी आधारभुत विद्यालयमा कार्यक्रमको आयोजना गरेर न्यानो कपडा वितरण गरिएको स्थानिय युवा भोला कामतले जानकारी दिए । img_20210102_122142 विपन्न परिवारका वालवालिका चिसोका कारण समस्यामा परेका कारण युवाहरुको समुह मिलेर थोरै भएपनि सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि विपन्न परिवारलाई सहयोग गर्ने उनले बताए । कार्यक्रममा बोल्दै वडा नं. १२ का वडाअध्यक्ष हिरालाल कामतले युवाहरुको यो कार्य स्वागत योग्य रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?