Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न

2021 Jan 3 5:02 PM 33

विज्ञापन

Birat Cancer Hospital
विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न
विराटनगर । विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिनेटर फुल कुमार लालवानी, जेसी अरुण दाहाल बिशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा जेसिज वर्ष २०२१ का लागि संचालक समिती तथा सल्लाहकारहरुको चयन गरीएको छ । उक्त कर्यक्रमबाट अध्यक्षमा जेसि प्रदिप दाहाल, निवर्तमान अध्यक्षमा उज्ज्वल खरेल, वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा देवचन्द्र घिमिरे, कानुनी सल्लाहकारमा तुलसी निरौला, तालीम निर्देशकमा अभिनाष थापा चयन भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा संतोष आचार्य र पंकज सापकोटा, महासचिवमा कबिराज दाहाल, कोषाध्यक्ष पुजा शर्मा, उपाध्यक्षमा सुभाष भण्डारी, गोमा भण्डारी, शिव शंकर मण्डल र प्रवेश दुलाल चयन भएका छन् । 135747296_1687564098092674_8740323367969947085_n यसैगरी जन सम्पर्क अधिकारीमा सुरेन शाक्य, प्रकरण निर्देशकमा जीवन निरौला, शाखा सम्पादकमा सिदार्थ शाह, नयाँ सदस्य वृद्धि संयोजकमा रमेश अधिकारी, जुनियर जेसिज संयोजकमा मिलाप कर्ण, आर्थिक वृद्धि संयोजकमा बिकास रौनियार, प्रमुख सल्लाहकारमा सिनेटर फुलकुमार लालवानी, जेसिज सम्मान तथा अवार्ड सिफारिस संयोजकमा टिपि आचार्य चयन भएका छन् । यस्तै अवार्ड बितरण संयोजक राजेन्द्र थपलिया, पुर्व अध्यक्ष क्लब अध्यक्षमा राजेन्द्र घिमिरे र बोर्ड अफ ट्रस्टी अध्यक्षमा टिकाराज ढकाल चयन भएका छन् । बिराटनगर जेसिजले मातृत्व प्रदान गरेका शाखा बाट नेपाल जेसिजमा राष्ट्रिय उपाध्यक्ष जित्न सफल धरान जेसिज २०२० का अध्यक्ष दिपेन्द्र निरौला, दुहबी जेसिज २०२० का अध्यक्ष बिमला सुवेदी, जनकपुर जेसिज २०२० का अध्यक्ष गौतम शाह र तरहरा जेसिज बर्ष २०२० का अध्यक्ष सुनिल तिमल्सिनालाई सम्मान गरेको छ । 135573563_1687564248092659_6205635524688603017_n यस्तै उत्कृष्ट संचालक समिती सदस्य अवार्ड जनसम्पर्क अधिकारी प्रवेश दुलाल, उत्कृष्ट सामाजिक परिचालन संयोजक अवार्ड बिकास रौनियार, उत्कृष्ट सदस्य अवार्ड कबिराज दाहाल, उत्कृष्ट पर्यवेक्षक अवार्ड दिपा ओडारीलाई प्रदान गरिएको छ । यस्तै विभिन्न महिना मा उत्कृष्ट हुने देवचन्द्र घिमिरे, तुलसी निरौला, बिकास रौनियार, अभिनाष थापा, पंकज सप्कोटा, गोमा भण्डारी, पुजा शर्मा, सनराइज चौधरी, बिज्ञान बस्नेत, रमेश अधिकारी, कबिराज दाहाल र प्रीतेस राज दाहाललाई पनि अवार्ड प्रदान गरीएको छ । उक्त कार्यक्रममा बिराटनगरका विभिन्न सामाजिक संस्थाका प्रमुख, राजनीतिक दलका नेता, समाजसेवी, साहित्यकार, पत्रकार, बुद्धि जिवि, सुरक्षाकर्मी र जेसिज क्षेत्र ‘क’ भरीका शाखाबाट २०१८, २०१९, २०२० र २०२१ का अध्यक्षहरु र अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ५ सय भन्दा बढीको सहभागीता रहेको जनसम्पर्क अधिकारी सुरेन शाक्यले जानकारी दिए । साथै २०२० र २०२१ को संयुक्त बैठक पनि सम्पन्न भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न