Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अलपत्र सडक चाँडो मर्मत गर्न स्थानियको माग

2021 Jan 13 12:03 PM 32

विज्ञापन

Birat Cancer Hospital
अलपत्र सडक चाँडो मर्मत गर्न स्थानियको माग
विराटनगर । विराटनगर ५ शान्ती चोकका स्थानिय आक्रोशित भएका छन् । लामो समय देखी शान्ती चोक – राम मन्दिर क्षेत्रको सडक निर्माण कार्य अलपत्र पारीएको भन्दै स्थानिय आक्रोशित भएका हुन् । आक्रोशित भएका स्थानियले ७४ जनाको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् । सडक निर्माणकार्य छिटो सम्पन्न गर्न भन्दै वडा कार्यालय, विराटनगर महानगरपालिका र भौतिक पुर्वाधार विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको स्थानिय प्रशन्न वैद्यले बताए । उक्त सडकमा दिनँहु साना ठुला सवारी साधनको चाप हुनेगरेको छ । तर अलपत्र छाडीएका कारण अत्यधिक धुलो उडेका कारण वातावरण प्रदुषणका साथै मानव स्वास्थ्यमा समेत गम्भिर असर परेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ । स्थानियले तत्कालका लागि दिनमा ३ पटक सम्म पानी पटाउन माग गरेका छन् । सम्बन्धित पक्षले बेवास्था गरेको खण्डमा ठूला गाडी प्रवेष निशेष गर्ने, बाटो अवरुद्ध गर्नका साथै आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । मौखिक रुपमा बारम्बार ध्यानाकर्षण गर्दा समेत बेवास्था गरेको भन्दै ज्ञापन पत्र बुझाउन बाध्य भएको स्थानियको भनाई छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न