खोला वरपर रहेको अधिकाशं रुख बिरुवा, बाँस कटान भएर नदिमा बगेको स्थानिय बताउछन । तर सम्बन्धित पक्षले वास्था नगरेकोले समस्या आएको प्रदिप पोद्धारले बताएका छन् ।
वर्षेनि कटान हुँदा कृषकहरुले लगाएको बालि समेत खोलाले बगाएर लाने गरेको छ । जसबाट कृषकहरुले बर्षेनी ठूलो आर्थिक क्षती बेर्होनु पर्ने बाध्यता छ । यस समास्याका कारण कृषकहरुलाई बर्षेनी लगभग दूई देखी तीन लाख सम्मको आर्थिक क्षती बेहोर्न बाध्य भएका छन् । कतिपयको जग्गा पनि बर्षेनीको कटानले लगिसकेको र भुमिहिन अबस्थामा कृषक पुगेको स्थानीय नारायण शाहले बताएका छन् ।
कटान समस्या झेलिरहेका उक्त स्थानका जनतालाई समवन्धित निकायले वेवास्था गरीरहेको छ । अहिले सम्म स्थानिय सरकारले समेत ध्यान नदिदा समस्या झेलिरहेको स्थानिय झन मारमा परेका छन् । पटक पटक सम्बन्धित निकाय र स्थानिय सरकारलाई आफ्ना समस्या राख्दा पनि वेवस्ता गरेको बिक्रम शाहले बताएका छन् ।
स्थानियको भनाई अनुसार एकपटक २०७३ सालमा खोला कटान नियन्त्रणका लागि बाँध बनाउन पाचँ लाख रुपैँया आएको थियो । तर त्यो बाँधले जग्गा कटान भने नियन्त्रण गर्न सकेन् । बांधको अबधि नपुगदै भत्किएर खोलाले बगाएको स्थानियको भनाई छ । पाँच लाख रुपैया मध्ये दूई लाखको पनि काम नभएको वडा बासिन्दा राकेश यादबले बताएका छन् ।
वर्षेनी कटानको मारमा पर्ने उक्त स्थानमा चाडोभन्दा चाडो बाधँको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ । स्थानीय निकायले ध्यान नदिदा कृषिबाली जमिन कटान उच्च जोखिममा
खोला वरपर रहेको अधिकाशं रुख बिरुवा, बाँस कटान भएर नदिमा बगेको स्थानिय बताउछन । तर सम्बन्धित पक्षले वास्था नगरेकोले समस्या आएको प्रदिप पोद्धारले बताएका छन् ।
वर्षेनि कटान हुँदा कृषकहरुले लगाएको बालि समेत खोलाले बगाएर लाने गरेको छ । जसबाट कृषकहरुले बर्षेनी ठूलो आर्थिक क्षती बेर्होनु पर्ने बाध्यता छ । यस समास्याका कारण कृषकहरुलाई बर्षेनी लगभग दूई देखी तीन लाख सम्मको आर्थिक क्षती बेहोर्न बाध्य भएका छन् । कतिपयको जग्गा पनि बर्षेनीको कटानले लगिसकेको र भुमिहिन अबस्थामा कृषक पुगेको स्थानीय नारायण शाहले बताएका छन् ।
कटान समस्या झेलिरहेका उक्त स्थानका जनतालाई समवन्धित निकायले वेवास्था गरीरहेको छ । अहिले सम्म स्थानिय सरकारले समेत ध्यान नदिदा समस्या झेलिरहेको स्थानिय झन मारमा परेका छन् । पटक पटक सम्बन्धित निकाय र स्थानिय सरकारलाई आफ्ना समस्या राख्दा पनि वेवस्ता गरेको बिक्रम शाहले बताएका छन् ।
स्थानियको भनाई अनुसार एकपटक २०७३ सालमा खोला कटान नियन्त्रणका लागि बाँध बनाउन पाचँ लाख रुपैँया आएको थियो । तर त्यो बाँधले जग्गा कटान भने नियन्त्रण गर्न सकेन् । बांधको अबधि नपुगदै भत्किएर खोलाले बगाएको स्थानियको भनाई छ । पाँच लाख रुपैया मध्ये दूई लाखको पनि काम नभएको वडा बासिन्दा राकेश यादबले बताएका छन् ।
वर्षेनी कटानको मारमा पर्ने उक्त स्थानमा चाडोभन्दा चाडो बाधँको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2