स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने गरेको खुलेको छ । व्यापारीले कृषकबाट सस्तोमा खरीद गरेको गहुँलाई मिसावट गरेर, रङ लगाएर केही भिन्न जस्तो देखाएर महंगोमा बेच्ने गरेका हुन ।
लोकल विउलाई उन्नत जातको विउ भन्दै बिक्रि गरिरहेको स्थानिय कृषक दिलिप यादवले बताए । तौल बढाउन विउमा ढुङ्गा लगायत अन्य बस्तु मिसावट गरेर बिक्रि गरीरएको उनले गुनासो गरेका छन् । सम्बन्धित निमनयले अनुगमनमा चासो नदिदाँ आफुहरु ठगिन बाध्य भएको स्थानीय दिलिप यादबले बताए ।
धान खेतिमा पनि बाढीले क्षति पु¥यायो स्थानिय कृषक अनिल यादवले भने अहिले गहुँको विउमा पनि ठगिनु परेको छ । लोकक विउमा विभिन्न वस्तु मिसावट गरेर उन्नत जातको भन्दै विक्रि गर्दा पनि सम्बन्धित निकाय मौन रहेको उनले बताए । आफैँले सस्तोमा विक्रि गरेर अहिले त्यही गहुँलाई केजीको ७५ रुपैँया तिर्न परेको बिन्देश्वरी यादबले बताए ।
नेपाललाई कृषि प्रदान देश भनेर भनिन्छ । तर हरेक समय यहाँका कृषककले केहिन केही समस्या भोग्न बाध्य छन् । भाषणमा कृषकका हरेक समस्याको समाधान हुनेगरेपनि व्यवहारमा अझै सम्म लागु हुन सकेन । सुनसरीका किसानहरु कहिले उत्पादन बिक्रि गर्न नसकेर समस्यामा पर्ने गरेका छन भने कहिले उत्पादन गरेको वालिनाली बाढीले सखाप पार्ने गरेको छ भने कहिले विउविजनको नाममा ठगिने गरेका छन् । तर अहिले सम्म सम्बन्धित पक्ष मौन देखिन्छ । यसमा सम्बन्धित पक्षले कृषकका समस्या समाधानमा ध्यान दिन जरुरी देखिन्छ । सुनसरी जिल्लाको सिमना जोडिएका स्थानीय निकायहरुका कृषकहरु सधै गहुँको विउमा ठगिन्छन
स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने गरेको खुलेको छ । व्यापारीले कृषकबाट सस्तोमा खरीद गरेको गहुँलाई मिसावट गरेर, रङ लगाएर केही भिन्न जस्तो देखाएर महंगोमा बेच्ने गरेका हुन ।
लोकल विउलाई उन्नत जातको विउ भन्दै बिक्रि गरिरहेको स्थानिय कृषक दिलिप यादवले बताए । तौल बढाउन विउमा ढुङ्गा लगायत अन्य बस्तु मिसावट गरेर बिक्रि गरीरएको उनले गुनासो गरेका छन् । सम्बन्धित निमनयले अनुगमनमा चासो नदिदाँ आफुहरु ठगिन बाध्य भएको स्थानीय दिलिप यादबले बताए ।
धान खेतिमा पनि बाढीले क्षति पु¥यायो स्थानिय कृषक अनिल यादवले भने अहिले गहुँको विउमा पनि ठगिनु परेको छ । लोकक विउमा विभिन्न वस्तु मिसावट गरेर उन्नत जातको भन्दै विक्रि गर्दा पनि सम्बन्धित निकाय मौन रहेको उनले बताए । आफैँले सस्तोमा विक्रि गरेर अहिले त्यही गहुँलाई केजीको ७५ रुपैँया तिर्न परेको बिन्देश्वरी यादबले बताए ।
नेपाललाई कृषि प्रदान देश भनेर भनिन्छ । तर हरेक समय यहाँका कृषककले केहिन केही समस्या भोग्न बाध्य छन् । भाषणमा कृषकका हरेक समस्याको समाधान हुनेगरेपनि व्यवहारमा अझै सम्म लागु हुन सकेन । सुनसरीका किसानहरु कहिले उत्पादन बिक्रि गर्न नसकेर समस्यामा पर्ने गरेका छन भने कहिले उत्पादन गरेको वालिनाली बाढीले सखाप पार्ने गरेको छ भने कहिले विउविजनको नाममा ठगिने गरेका छन् । तर अहिले सम्म सम्बन्धित पक्ष मौन देखिन्छ । यसमा सम्बन्धित पक्षले कृषकका समस्या समाधानमा ध्यान दिन जरुरी देखिन्छ । ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1