Live
| शनिबार, जेठ १६, २०८३
EN
arya newro
BiraKhabar
बिचार

बार्षिक २ सय भन्दा बढी न्युरो सर्जरी गरेका डा. बैध र स्व. डा. उपेन्द्र देवकोटा लामो सहकार्य र अनुभव

2021 Jan 28 10:32 AM 116

विज्ञापन

Birat Cancer Hospital
बार्षिक २ सय भन्दा बढी न्युरो सर्जरी गरेका डा. बैध र स्व. डा. उपेन्द्र देवकोटा लामो सहकार्य र अनुभव
एक बर्षमा करिब दुई सय भन्दा बढी न्युरो सर्जरी गर्नु भएका न्युरो सर्जन डा. बिबेक बैध एक कुशल चित्किसक हुन् ।अहिले अनलाईन मार्फत नि । शुल्क परार्मश दिरहनु भएको सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा.बिवेक बैध (एम.डि. एम सि एस सर्जरी) काठमाण्डौँमा जन्मेर सधै शिक्षामा अब्बल रहेका एम.डि. एम सि एस सर्जरी (संगको न्युरो सम्बन्धि अन्र्तरसंबादको केही अंश प्रस्तुत गरिएको छ । बिराट नर्सिग होममा कार्यरत एम डि एम सि एस डा बिवेक बैध्य निःशुल्क सेवा लगायत स्वास्थ्य क्षेत्रमा देखा परेको चुनौतिलाई समेटेर बिराटखबर अनलाईनका सन्चारकर्मी बिमल शाहले तयार पारेको यो अन्तरसंवाद ।  प्र. १. अहिलेको परिवेशमा हेर्दा स्वास्थ्य क्षेत्रमा के कस्ता चुनौती रहेकोछ ?
  • हेर्नुस स्वास्थ्य क्षेत्र एउटा चुनौती नै चुनौतीले भरिएको क्षेत्र हो । अहिलेत कोरोनाको प्रकोपले झन यस क्षेत्रमा चुनौती बढी देखिएको पाईन्छ । यस क्षेत्रमा जनशक्तिको आभाब हुनु , स्वास्थ्य समागी्रको आभाव हुनु ,जस्ता समस्याहरुले झन स्वास्थ्य क्षेत्रलाई चुनौतीपुर्ण बनाएको छ । सवारी दुर्घटना पनि झन सबभन्दा ठुलो समस्या रहेको छ । स्वास्थ्य क्षेत्र एउटा संवेदनशिल क्षेत्र पनि हो । मतके भन्न चाहन्छु भनेकी कोरोनालाई मान्छेले बढी त्रासमा पनि लिनु हुदैन । यस यसबाट बच्न आवश्यक सावधानी आँफै अपनाइयो भने यस भाइरस लाग्नबाट बच्न सक्छ ।
प्र. २. धेरै चिकित्सकहरु आफनो पढाइमा लागेको लगानी असुल उपर गर्न जे पनि गर्न तयार हुन्छन् अलिकति पनि सामाजिक दायित्व के हो भन्ने बिर्सन खोजेको जस्तो महसुस समाजले गर्न थालेको छ, यसो किन भएको हो ? हेर्नूस यो अवधारणा मलाई अलिकती सहि पनि लाग्दैन । हरेक क्षेत्रमा रामा्रे नरामो्र व्यक्ति हुन्छन् । यसलाई मात्र मेडिकल क्षेत्र संग जोडेर हेर्न मिल्दैन तर अहिले               चाहि के छ भने ओभर इन्भेष्टिगेशन भईरहेको छ । छिटो कमाउ र छिटो सुबिधा लिने खोज्ने समाजको परिपाटी देखा सिखीले पनि यस्तो भएको होला तर त्यो तिर ध्यान         दिनु   भन्दा रोगको निधान तर्फ तिर लाग्नु एउटा असल चिक्तिसकको गुण हो । प्र. ३.स्वास्थ्य सेवा हो या व्यापार यस कूरालाई प्रष्ट पारदिनुस न ? हेर्नुस सबभन्दा पहिले त स्वास्थ्य सेवा हो त्यसपछि यो एउटा व्यापार पनि हो तर मेरो बिचारमा स्वास्थ्य एउटा सबभन्दा ठुलो सेवा हो तर मेरो बिचारमा अझ के पनि        लाग्छ भने यो कुरा सरकारको नीतिमा भर पर्छ । सरकारले स्वास्थ्यका आधारभुत सेवा निशुल्क दिने भनेर बाचा गरेपनि अहिले यो कुरा व्याहावारमा लागु भएको देखिदैन ।  सरकारले नै पा्रईभेट अस्पतालहरु संञ्चालन गर्न ईजाजतपत्र दिरहदा त मात्र सेवा को कुरो नै आएन किनभने पा्रईभेट अस्पतालहरु आफनो लगानि गरेर स्थापना भएको हुन्छन् तसर्थ काईपनि आफनो पैसा लगानि गरेर मात्र सेवा भावको उदेश्यले काम गर्दैन उनीहरु आफू मूनाफा आर्जन गर्न पनि बस्छ । तसर्थ स्वास्थ्य सेवा र ब्यापार दुवै हो । प्र. ४. एउटा समान्य गरीव जनता रुगा खोकीलागि अस्पताल आँउदा त्यसको आयसा्ेतले धान्न नसक्ने गरी बिभ्रिन्न टेष्ट गरी धेरै खर्च गराउँछन् यस्तो किन भएको हो ? हेर्नुस यो सम्बन्धमा कुरो गर्ने हो भने डाकटरले बिरामीको रोग पत्ता लगाउनको लागि टेष्ट गर्नु आवश्यक पर्छ तर यसमा के देखिएको पनि पाईन्छ भने बिभिन्न    अस्पतालहरुले बिरामी चाँही कुनै पनि होस तर टेष्ट गर्ने एउटा अजबष्ल या अयmmबलम बनाएको हुन्छ । समान्य रुगाखोकीको बिरामी होस या त जटील बिरामी होस त्यही अनुसार जाँच गराउनु पर्छ भन्ने कुरा मलाई रामो्र लाग्दैन । अस्पतालमा बिरामी आउँदा उसको आयसा्ेत पनि हेर्नु एकदम आबश्यक रहेको छ र म के पनि भन्न चाहँन्छु भने बिरामीले आफनो स्वास्थ्यको लागि कमपरमाईज गर्नु हुदैन । प्र. ५.सरकारी र निजी अस्पतालमा यती धेरै भिन्नता किन प्रष्ट पार दिनुसन ? ड्ड हेर्नुस डाक्टरको काम निजीमा राम्रो र सरकारीमा नराम्रो भन्ने् कहिले पनि हुदैन् । सरकारी भन्ने बित्तिकै नराम्रो र निजी राम्रो भन्ने हुदैन् । हेर्नुस स्वास्थय क्षेत्र भनेको एउटा सिस्टमेटिक रुपले चल्ने क्षेत्र हो ।यसमा डाक्टर र नर्स एउटा एसिष्ट मात्र हुन्छ । .सरकारी चर्पी फोहोर स्वास्थ्य कक्षहरु प्mोहोर कहिले काँहि देखिएको पाईन्छ । त्यो सबै काम त डाक्टरको त होइननी । अब अस्पतालमा स्वास्थ्य समाग्री छैन भने डाक्टरलाई दोश दिन पाईदैन् । डाक्टर र नर्सले प्राईभेटमा राम्रो र सरकारीमा नराम्रो काम गर्छ भन्ने कुरो हुदैन् । म आँफै पनि सरकारी अस्पतालमा काम गरेको छु । प्र. ६. अहिले न्युरो सम्बन्धि अपरेशनहरु बिराट नर्सिग होममा मात्र हुन्छ सर अन्य अस्पतालहरुले किन गर्न नसकेको हो त्यसमा चिकित्सकहरुको आभाब भएको हो कि के िबताईदिनुुस न ? हेर्नुस अन्य अस्पतालको कुरो थाहा छैन् मलाई तर यस बिराट नर्सिग होममा एक बर्षको अन्तरालमा लगभग दुई सय वटा न्युरो सम्बन्धि अपरेशनहरु भएको छ । मेरो बिचारमा के लाग्छ भने अन्य अस्पतालहरु संग पर्याप्त मात्रामा भेन्टीलेटरको व्यवस्था नहुन सक्छ , पर्याप्त मात्रामा स्वास्थ्य समाग्री नहुन सक्छ । खासमा न्युरो सम्बन्धि सर्जरी अन्य रोगको तुलनामा अलि जटिल पनि देखिन्छ । पहिले न्युरो सर्जरी काठमाण्डौँमा मात्र हुन्थ्यो तर अहिले यो बिराटनगरमा हँदा काठमाण्डौँ जानुपर्ने बाध्यता पनि हटेको छ । मान्छेलाई सहज पनि भएको छ । अब बिराटनगरमा नै न्युरो सम्बन्धि सम्पुर्ण सर्जरी हूँदा काठमाण्डौँ जानू पर्ने बाध्यता कम गरेको छ । प्र. ७. तपाईले नेपालकै सबभन्दा टप न्युरो सर्जन आदरणिय डा, उपेन्द« देवकोटा संग पनि कार्य गर्नु भएको छ । उँहा सग कार्य गर्दा तपाईले कस्तो अनुभव प्राप्त गर्नु भयो ? ड्ड हेर्नुस आदरणिय डा, उपेन्द« देवकोटा नेपालकै सबभन्दा टप ज्युरो सर्जन हुनुहुन्छ । उँहा मेरो मात्र गुरु होईन उँहा नेपालमा कार्यरत सम्पुर्ण न्युरो सर्जनहरुको गुरु हुनुहुन्छ । उँहाले गर्दा नै आज नेपालमा न्युरो सम्बन्धि सम्पुर्ण अपरेशनहरु हुन थालेको छ र म पनि उँहााबट धेरै कुराहरु सिकेको छु । उँहालाई न्युरो सर्जनको भिष्मपितामा भन्न सकिन्छ । मेरो लागि उँहा भगवान हुनुहुन्छ । प्र. ८. तपाइले अहिलेसम्म गरेको अपरेशनहरु मध्ये सबैभन्दा जटिल अपरेशन कुन रहेको छ ? ड्ड मैले एक बर्षमा लगभग दुई सय वटा अपरेशन गरेको छु र मैले अहिले सम्म गरेको अपरेशनहरु भध्ये सब्भन्दा जटिल अपरेशन भने नशाको खुकुलो ब्लभगचथकm अष्उि सम्बन्धि अपरेशन रहेको छ । यो अपरेशन अहिले सम्म म नर्सिग होममा सात वटा गरेको छु । हेर्नुस यो अपरेशन गर्न धेरै नै गारो हुन्छ । यसमा टाउकोमा अष्उि लगाउनु पर्छ र यो कार्य एकदम जटिल कार्य पनि हो । प्र. १०. अन्तयमा तपाई के भन्न चाहनु हुन्छ ? ड्ड हेर्नुस अन्तयमा भन्नुपर्दा म के भन्न चाँहन्छु भने अब मानिसले न्युरो सम्बन्धि अपरेशन गर्न काठमाणडौँ जानू पर्ने बाध्यता अन्त भएको छ । अब न्युरो सम्बन्धि सम्पुर्ण अपरेशनहरु बिराटनगर मै हुन थालेपछि मानिसको समय र पैसा दुई वटै कूराको बचत भएको छ । 

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो