Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मुख्यमन्त्रि शेरधन राई एमालेको बृहत्त आमसभामा सहभागी

2021 Mar 17 11:00 AM 6

विज्ञापन

Biratkhavar
मुख्यमन्त्रि शेरधन राई एमालेको बृहत्त आमसभामा सहभागी

बिराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई संखुवासभास्थित मकालु गाउँपालिकाको सेदुवा र नोर्बु गाउँमा स्थानीय नेकपा एमाले गाउँकमिटीले गरेको बृहत्तआमसभामा सहभागी भएका छन् । नेकपा गाउँकमिटीले आयोजना गरेको बृहत्त आमसभालाई सम्बोधन गर्न कालागि मुख्यमन्त्रि राई एटिच्युट एयर हेलिकप्टरबाट हिमाली क्षेत्र पुगेका हुन् । सडक मार्गको राम्रो सुबिधा नभएको कारण र छोटो समयमा आमसभामा पुग्नु पर्ने भएकोले हेलिको प्रयोग गरिएको प्रेस सल्लाकार धु्रब सुबदीले बताए । आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्रि राईले अब प्रदेश सरकारले हिमाली क्षेत्र तर्फ अलि बढी ध्यान दिनु पर्ने र शिक्षा स्वास्थ्य र यातयातको बिकास गर्न सकिए स्थानीयहरुको बसाईसराई रोकिने बताएका छन् । साथमा राजनैतिक ब्यक्तित्वहरुको समेत सहभागिता थियो । कार्यक्रमलाई एमालेका नेता राजेन्द्र गौतमले संघिय सरकार र प्रदेश सरकारको सयुक्त पहल हुन सके मात्र हिमाल पहाडी क्षेत्रको बिकासले गतिलिने बताएका छन् । मुख्यमन्त्रि राईका साथमा धर्मपत्नी ज्याङ शेर्पा पनि गएकी थिइन् । आफू जन्मेका ठाउँ पुग्न पाउँदा खुशी लागेको श्रीमति शेर्पाले प्रतिक्रिया समाजिक सन्जालमा लेखेकी छिन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु