Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

झापाको बिर्तामोडमा वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

2021 Mar 21 10:17 AM 30

विज्ञापन

Birat Cancer Hospital
झापाको बिर्तामोडमा वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

सुरेन्द्र भण्डारी, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ ।

विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित उक्त कलेजले विद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ विषय थप गर्ने निर्णय गरेको हो । यस अघि उक्त विषय अध्ययन गर्न विद्यार्थी राजधानी केन्द्रीत हुँदै आएका थिए । तर, प्रदेश नम्वर १ मा नै पहिलो पटक लिङ्कन कलेजले वीएचएम र वीआईटी विषय थप गरेसंगै अब विद्यार्थीले सीपमुलक विषय अध्ययनका लागि अन्यत्र जानु नपर्ने भएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त र त्रिभूवन विश्व विद्यालयको समकक्षता प्राप्त यि विषय अध्ययन पश्चात विद्यार्थीमा सीप विकास भएर रोगजारीमा टेवा पुग्ने कलेजले विशवास लिएको छ । लिङ्कन कलेजका प्रिन्सिपल किशोर वस्नेतका अनुसार वीएचएम र वीआईटी विषय अध्ययनपछि विद्यार्थीहरु वेरोजगार बस्नु नपर्ने र विदेशमा सहज रुपमा काम गर्न सक्ने छन् ।

विद्यार्थीले कक्षा ११ र १२ मा कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषय अध्ययन गरेपछि काठमाडौं, विराटनगर, इटहरी, धरान,जानु पर्ने वाध्यता समेत हटेको बताउँदै प्रिन्सिपल वस्नेतले भने – ‘विद्यार्थीको रोजाइमा बिर्तामोडमा नै प्राविधिक विषय अध्ययन– अध्यापन हुने वातावरण सृजना हुनु विद्यार्थीका लागि मात्र नभई अभिभावका लागि पनि गौरवको विषय हो ।’

विएचएम् र वीआईटी विषय अध्ययन गर्नका लागि विद्यार्थीले जुनसुकै शंकायबाट पनि प्लस टु गरेको हुनुपर्छ प्रिन्सिपल बस्नेतले भने – वीएचएम् कोर्ष चार वर्षे र विआईटी कोर्ष तीन वर्षे रहेको छ ।

लिङ्कन युनिर्भरसिटी मलेसियाको हायर एजुकेशन एण्ड मलिसियन क्वालिफइन एजेन्सीबाट मान्यता प्राप्त एउटा प्राइवेट विश्व विद्यालय हो । यो विश्व विद्यालयबाट मान्यता प्राप्त वाल्मीकि लिङ्कन कलेजमा विद्यार्थीले अध्ययन गरेपश्चात अन्तराष्ट्रिय डीभी आउन र त्रिभूवन विश्व विद्यालयबाट पनि प्रमाणपत्र पाउन सहज हुने प्रिन्सिपल वस्नेतको भनाई छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न