Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सेन्ट मेरिज स्कुलले बिभिन्न बिद्यामा प्रतिभावान बिद्यार्थीहरुलाई पुरस्कार बितरण

2021 Apr 16 1:27 PM 6

विज्ञापन

Biratkhavar
सेन्ट मेरिज स्कुलले बिभिन्न बिद्यामा प्रतिभावान बिद्यार्थीहरुलाई पुरस्कार बितरण

बिराटनगर । सेन्ट मेरिज सेकेन्डरी स्कुल बिराटनगरले बिभिन्न बिधामा जेहेन्दार बिद्यार्थीहरुलाई नियमित बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक बर्ष प्रदान गरिने शैक्षिक सत्रको अन्तिम समयमा बिद्यार्थीहरुलाई आन्तरिक प्रतिभालाई प्रोत्साहन गर्न शैक्षिक अध्ययन तथा अतिरिक्त कृयाकलापमा अब्बल हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र, मेडल तथा पुरस्कारले सम्मान गरेको छ । जेनेरल इम्पु्रभमेन्ट, जेनेरल प्रोफिसिनियल र एप्लिकेशन गरी ३ बिधामा प्रतिभा भएका कक्षा ५ देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई बिभिन्न महानुभावहरुले सम्मान गर्नु भएको छ । कक्षामा कमजोर बिद्यार्थीहरुलाई कसरी जान्ने बनाउने र vlcsnap-2021-04-07-15h47m49s560उसले गरेको शैक्षिक प्रगतिलाई समिक्षा गरी पुरस्कृत गर्ने प्रच्चल रहेको बिद्यालय ब्यबस्थापन समितीका एक सदस्यले बताउनु भयो । कक्षा १२ मा अध्ययनरत छात्रा कस्मिका केसीले सेन्ट मेरियन्स पुरस्कार प्राप्त गरेकी छिन् । सिस्टर फरान्सिका प्रास्टोफरको नाम अक्षयकोष खडा गरी बिद्यालयकै टप्परलाई यो पुरस्कार प्रदान गरिने गरिएको छ । बिद्यालयकी शिक्षिका मुनु खडका(महत)ले आफनो श्रीमान स्व. राजन महतको नाम रहेvlcsnap-2021-04-07-15h50m30s309को अक्षयकोष पुरस्कार–बेष्ट बिद्यार्थी अफ ईयरबाट कक्षा ९ मा अध्ययनरत छात्रा सेजल थापालाई पुरस्कृत गर्नु भयो । यसै गरी कक्षा ६ मा अध्ययनरत छात्रा बिशाखा भटटराईलाई डा. राजेश नेपालले आफनी आमा स्व. दुर्गादबि नेपालको नाममा स्थापना गरेको पुरस्कारबाट सम्मानित गरेको छ । बिगत १२ बर्ष देखि सन्चालनमा आएको यस सेन्ट मेरिज स्कुलले आफना नानीहरुलाई पढाई सगै अतिरिक्त कृयाकलाप र संस्कारीक ब्यबहारिक शैक्षिक गतिबिधीमा समेत सकृय गरेका अभिभावक कल्याण केसीले बताएका छन् । आफु एडभोकेट भए पनि स्कुलले नानीहरुलाई दिनु पर्नै शिक्षा बिश्वबजारमा सजिलै एडजस हुने शिक्षा प्रदान गरेकोमा खुशी ब्यक्त गरेका छन् । बिभिन्न शिर्षकहरुमा प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई स्कुलकी प्रिन्सिपल सिस्टर मार्लिन सिजेले हौसला दिदै तक्मा, प्रमाण र पुरस्कार प्रदान गर्नु भएको छ । नेपाली कबिता वाचनमा कक्षा ११ र कक्षा १२ बाट प्रथम हुने एन्जेलिका भटटराई, द्धितिय हुने प्रसिद्ध चापागाईं र तृतिय हुने छात्रा ज्ञानु सरदारलाई समेत सिस्टर रुफिलाले सम्मान गर्नु भएको छ ।vlcsnap-2021-04-07-15h50m12s131 यसै गरी अग्रेजी निबन्ध प्रतियोगितामा कक्षा १२ कै प्रथम कस्मिका केसी, द्धितिय कौशिका कोइराला र तृतीय सृष्टि पौडेल भएका छन् भने सोही प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत प्रथम अतिथि कार्की, द्धितिय प्रिन्सा घिमिरे र तृतिय जीया प्रधान भएका छन् । बिद्यालयले शैक्षिक कृयाकलापको बिगत र बर्तमान गतिबिधीलाई बिच बिचमा प्रस्तुती गर्दै अभिभावकहरुलाई कार्यक्रममो उद्धेश्य माथि प्रकास पार्दै कार्यक्रम सन्चालन शिक्षिका सुष्मा लावतीले गर्नु भएको थियो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु