Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संक्रमण रोक्नका लागि नयाँ चेक जाँच गर्न स्थानीय स्रोत परिचालन र थप कडाई–आयल निगम प्रहरी

2021 May 18 10:48 PM 13

विज्ञापन

Birat Cancer Hospital
संक्रमण रोक्नका लागि नयाँ चेक जाँच गर्न स्थानीय स्रोत परिचालन र थप कडाई–आयल निगम प्रहरी

बिराटनगर । जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रसाशन कार्यालय मोरगंले पछिल्लो पटक जेठ २ गते देखि गरेको निषेधाज्ञालाई आयल निगम प्रहरी चौकीले पुर्णरुपमा पालना गरेको छ । लकडाउनमा जनताको सुरुक्षा र महामारीबाट सुरक्षित रहनको लागि धरान बिराटनगर हाइवे कोशी राजमार्गका बिभिन्न स्थानमा चेक जाँचमा कडाई गरेको छ ।186522331_319402242880332_3467910876553580018_n बरगाछि प्रहरी चौकी (हाल आयल निगम) मा रहेको सो चौकीले बिराटनगर महानगरपालिकाको ढाट सम्म हेर्ने गरेको छ । हाइवे राजबंशी चोकमा स्थानीय स्रोत परिचालन गरी चेक जाँचलाई कडाई गरेपछि चोकमा भिडभाड घटेको र संक्रमण सर्ने दर घटेको अनुमान स्थानीय सन्दिप पोखरेलले बताएका छन् तर अझै राजबंशी चोकमा लुकीछिपी पसल खोल्ने गर्नाले समस्या सृजना गर्ने हो की भन्ने सन्त्रास चै रहीरहेको पोखरेलको भनाई छ । स्थानीयबाट संकलन गरी ल्याएको बाँस, ड्र्र्र्राम, टायर राखेर सवारी साधनलाई चेक गर्न सजिलो बनाएको र जनतालाई आफनै घर भित्र बस्न र बाहिर हिड डुल गर्नको लागि निषेध गर्न सहज भएको आयल निगम प्रहरी चौकीका इन्चार्ज असई दिनेश श्रेष्ठले बताए । चेक जाँचको लागि सडक डिभाईडर प्लाष्टिकको राख्न सके सधैको लागि दुर्घटना समेत न्युनिकरण गर्न सकिने असाई श्रेष्ठको भनाई छ । बिहानै देखि नै आफनो मातहतमा रहेको टोलीलाई परिचालन गरी स्थानीयहरुको समन्वयमा बिहान १० बजे सम्म पसल खोल्न दिने र अन्य समयमा आफनै घरमा रहनको लागि अनुरोध गर्दै आएको प्रहरीको भनाई छ । 186558217_932797780891166_7132281914718844894_nचेक जाँचकै क्रममा बिना काममा हिडेका केही मोटरसाईकललाई नियन्त्रणमा लिएर सम्झाउने गरेको र कार्बाहीको लागि ट्र्राफिक संग समन्वय गरेको छ । निषेधाज्ञा अबज्ञा गर्नेलाई थप कडाई गर्ने र माथिको निर्देशनलाई पालना गर्नु नै आफनो दायित्व रहेको असाई श्रेष्ठले बताए । मोरङमा जेठ १ गते शनिबार राति १२ बजेदेखि आगामी जेठ ११ गतेसम्मका लागि थप कडाई गर्दै निषेधाज्ञा जारी गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो