Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उद्योगी राठीले परोपकार भवनलाई दिए १ थान जेनेरेटर

2021 Jul 12 9:23 AM 14

विज्ञापन

Birat Cancer Hospital
उद्योगी राठीले परोपकार भवनलाई दिए १ थान जेनेरेटर
बिराटनगर । उद्योगी चम्पालाल राठीले विराटनगरको परोकपकार भवनलाई जेनेरेटर दिएका छन् । राठीले ३० केभिएको ८ लाख मूल्यको जेनेरेटर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत् परोपकार भवनलाई प्रदान गरेका हुन् । राठीले ज्याक्सन कम्पनीको उक्त जेनेरेटरको साँचो मेयर पराजुलीलाई हस्तान्तरण गरे । समारोहमा मेयर पराजुलीले वैदिimg_20210711_174140क विधिले पूजन गरेपछि जेनेरेटरको सञ्चालन गरेर त्यसको उद्घाटनसमेत गरेका थिए । ‘परोपकार भवन सम्पूर्ण महानगरकै एक अमूल्य सम्पत्ति हो । यसको सबै मिलेर संरक्षण र संवर्धन गर्नुपर्छ ।’ राठीले परोपकार एउटा बहुउद्देश्यीय संस्था भएको उल्लेख गर्दै साहित्यिक, शैक्षिक, सामाजिक, आर्थिक लगायतका हर क्षेत्रमा यसको योगदान रहेको बताए । ‘यस भवनमा एक दिन म एउटा भव्य कार्यक्रममा थिएँ, त्यही बेला अचानक बिजुलीको लाइन गयो’, उनले भने, ‘त्यस बेला उपस्थित सबै जना गर्मीले असिनपसिन भए । मैले तत्क्षण यस भवनलाई एक जेनेरेटरको खाँचो रहेछ, म दिन्छु भन्ने सङ्कल्प गरेँ ।’ परोकपकार भवनका अध्यक्ष बाबुराम न्यौपानेले राठीले गरेको सहयोग परोपकारमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो सहयोग भएको जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो