Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अरनिको कलेजले सरकारी कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

2021 Aug 15 6:19 PM 14

विज्ञापन

Birat Cancer Hospital
अरनिको कलेजले सरकारी कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान
विराटनगर । पुर्बाञ्चलको ख्याति प्राप्त र बिद्यार्थीहरुको रोजाईमा सधै पर्ने अरनिको कलेजलमा अध्ययन गरेका बिद्यार्थीहरुले नेपाल सरकारको बिभिन्न बिषयमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई नगद तथा प्रमाण पत्रले सम्मान गरेको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ्ग, इन्जिनियरिङ्ग, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । कलेजले एमबिबिएस र बिडिएसतर्फमा १९ जना, इन्जिनियरिङ्गतर्फ ५ जना, कृषि तथा वनविज्ञान संकाया तर्फ ४ जना र नेथम तर्फ २ जना गरि जम्मा ३० जना विद्यार्थीले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई नगद ५ हजार रुपैयाँको साथै कदर पत्रले सम्मान गरेको थियो । यसरी एमबिबिएस तथा बिडिएसतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमा सागर मण्डल, उत्सा मुल्मी, रुपेश चौरसिया, आदित्य रिमाल, आरिफ खान, आस्मा शर्मा, प्रज्वल खनाल, आभाष गौतम, आयूष निरौला, समिर प्रसाइ, हेमा इसार, सार्थक ढुंगना, कृष्ण मण्डल, प्रतिष्ठा रेग्मी, भिक्टर माखिम, आरती कुमारी दास, कुुसम साह, पुनम साह, बिवेक कुमार मण्डल, रिया बस्नेत रहेका छन् । यस्तै इन्जिनियरिङतर्फ हेमन्त पञ्चारिया, सन्तोष कुमार साह, एलिना पराजुली, महमद अनवर मन्सुरी र अतुल कर्ण रहेका छन् । यसैगरि कृषि तथा वन विज्ञान संकायतर्फ गौरी शंकर गुप्ता, प्रार्थना सिलवाल, निरज मण्डल र देव कुमार महतो रहेका छन् ।सम्मानित हुने विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल राजेश कार्की, अध्यक्ष लक्ष्मी अधिकारी, संस्थापक संचालकहरू विकास खनाल, निलम अधिकारी, शैलेन्द्र झा, विलास लुइटेल र डा। भबेन्द्र निरौलाले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी सागर मण्डल, उत्सा मुल्मी र आदित्य रिमालले लगनसिल भएर अध्ययन गर्दा सफलता मिलेको बताए । अरनीको कलेजमा शिक्षकहरुले गुणस्तरीय शिक्षा दिएको कारणले गर्दा अहिले हामीले सफलता पाएको उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै अरनीको कलेजका प्रिन्सिपल कार्कीले कलेजले गुणस्तीय शिक्षा दिन सधै लागि परेको कारणले विद्यार्थीले सफलता पाएको बताए । उनले गुणस्तीय शिक्षा प्रदान गर्न कलेजले कुनै कसुर बाँकी नराख्ने बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो