Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज विराटनगरमा

2021 Aug 31 11:30 AM 22

विज्ञापन

Birat Cancer Hospital
यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज विराटनगरमा
विराटनगर । बेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज विराटनगरमा सञ्चालन हुने भएको छ । काठमाडौँमा विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस कलेजले अब विराटनगरमा नै सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिककार्यक्रमहरू सञ्चालनगर्न लागको हो । शैक्षिक  कार्यक्रम सञ्चालनकालागिआवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटीले जनाएको छ । बेलायतका प्रमुख शहरहरू लगायत हङकङमा समेत सन्डरल्यान्ड विश्वविद्यालयको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालनहुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’काअनुसार सन्डरल्यान्ड विश्वविद्यालय बेलायतको नयाँविश्वविद्यालयमध्ये पहिलो नम्बरमा पर्न सफलभएको जनाएको थियो । सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडन्ट्स एक्सपेरियन्स’माशीर्ष स्थानहासिलगर्न सफलभएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ ¥यांकिङमा २०१औं स्थानमा पर्न सफलभएको थियो । सोही विश्वविद्यालयको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै बेलायतको डिग्री प्राप्त गरी शैक्षिकलाभलिन सक्ने आईएसएमटीले जनाएको छ । आईएसएमटी कलेज यूनिभर्सिटी अफ सन्डरल्यान्डबाट संबन्धनपाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत हो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?