Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले केन्द्रिय कमिटी बैठक आज बस्दै

2021 Nov 26 11:11 AM 23

विज्ञापन

Birat Cancer Hospital
एमाले केन्द्रिय कमिटी बैठक आज बस्दै
विराटनगर । (नेकपा) एमालेको केन्द्रिय कमिटी बैठक आज बस्दै छ । चितवन सौराहामा बस्न लागेको बैठक नवौं महाधिवेशनको अन्तिम बैठक हुने छ । नवौं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रिय कमिटीको अन्तिम बैठक भरे राति ८ बजेबाट सुरु हुने महासचिव ईश्वर पोख्रेरले बताए । चितवनको नारायणी नदी किनारबाट आज एमालेको १० औं महाधिवेशको उद्घाटन हुँदैछ । उद्घाटन पछि भोलि विहान ८ बजेबाट बन्दसत्र सुरु हुनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?