Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक

2021 Nov 28 1:10 PM 23

विज्ञापन

Birat Cancer Hospital
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक
विराटनगर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक हुन सक्ने वैज्ञानिकहरुको भनाई रहेको छ । ओमिक्रोन भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको थियो । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरु धेरै भेटिएपछि अधिकारीहरुले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन् । हाल युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिक सहित विभिन्न मुलुकमा यो भेरियन्टका संक्रमित भेटिएको छ । ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यसको संक्रमणको गति कति हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी रहेको तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरुको निष्कर्ष छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?