Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना

2021 Nov 29 12:32 PM 23

विज्ञापन

Birat Cancer Hospital
विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना
विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना विराटनगर । विराटनगरकै विस्वासिलो मानिएको विराटनगर आँखा अस्पतालले सेवाग्राहीलाई ठगि गरेको पाइएको छ । अस्पतालले बजार मुल्य भन्दा चर्कौ मुल्यमा सेवाग्राहीलाई चस्मा बिक्री गरी ठगी गरेको पाइएपछि अस्पताललाई बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपँैया जरिमाना गरिएको छ । विराटनगर आँखा अस्पतालमा एक जना सेवाग्राहीले आफ्नो आँखा परिक्षण गराई सिफारिस बमोजिनको चस्माको लेन्स खरिद गर्ने क्रममा उनीलाई एक हजार दुई सय मुल्य बराबरको लेन्स दुई हजार छ सय रुपैँयामा बिक्री गरेपछि उनीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । ठगी उजुरी परेपछि बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको टोलिले बजारमुल्य अनुगम गर्ने क्रममा अन्य अस्पतालभन्दा शतप्रतिशत बढी मुल्यमा लेन्स बिक्री गरेको पाइएपछि अस्पताललाई जरिमाना गराइएको बाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी गराए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?