Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

छुटै पहिचान बोकेको होटलका रुपमा चिनिदै रत्न होटल

2021 Dec 5 4:41 PM 42

विज्ञापन

Birat Cancer Hospital
छुटै पहिचान बोकेको होटलका रुपमा चिनिदै रत्न होटल
एन्जु शिवाकोटी, विराटनगर । विराटनगर औद्योगिक दृष्टिकोटबाट नेपालको पहिलो शहर मानिन्छ । अत्यन्त व्यस्त रहने यस शहरमा केहि समय यता होटल व्यवसाय फस्टाउदै गएको छ । राम्रो र गुणस्तरिय सुविधा प्रदान गछौं भन्ने होटल सञ्चालनमा होडबाजी चलिरहेका बेला प्रचारमा ल्याइएका होटलहरु भन्दा अलि पर रहेर एउटा छुटै पहिचान बोकेको होटलको नामबाट रत्न होटल परिचित छ । विराटनगरका होटल भन्ने वितिकै सबै भन्दा पहिला रत्न होटलको नाम आउने गर्छ ।बि.सं. २०५६ सालबाट सञ्चालनमा आएको यस होटलले आफ्नो छुटै पहिचान बनाएको छ । होटलको प्रवेशद्धारमा घैला राखिएको छ । नेपाली संस्कृती अनुसार यसरी मुल दैलोमा घैला राख्नु शुभ मानिन्छ । होटलको बनावटले नेपालीपन झल्काएको देख्न सकिन्छ । यसका साथै होटमा मौलिक संस्कृतीलाई जोड्ने तरिकाले होटलको संरचना निर्माण गरेको पाइन्छ । यसका साथै होटेलमा नेपाली पन झल्काउने गुन्यौंचोली र दौरासुरुवालमा सहिएका कर्मचारीहरु देखिन्छन् जसले मौलिकता झल्काउँछ ।  whatsapp-image-2021-12-05-at-4-11-34-pm whatsapp-image-2021-12-05-at-4-11-35-pm-1 आधुनिकतामा रुमलिदै गरेको समाजलाई आफ्नो मौलिकता नभुलौं भन्ने सन्देश यस होटलले दिएको छ । ‘आधुनिक जीवनशैलिलाई अपाउदै गर्दा हामीले आफ्नो मौलिकता बिर्सिदै गइरहेका छौ ।’ होटल सञ्चालक रेवत थापा भन्नुहुन्छ, ‘यस होटलको संरचना यसरी गरिएको छ कि जसले हाम्रो मौलिकता बोकेको छ ।’ आधुनिकतासँगै मौलिकता बोकेको यस होटेलको संरचनाले मौलिकता अझै मरिसकेको छैन भन्ने सन्देश होटमा आउने हरेक व्यक्तिलाई आवास गराउने गरेको छ । गुणस्तरिय सेवा सुविधासँगै हामीलाई हाम्रो मौलिक धरोहर बिर्सनु हुदैन भन्ने पाठ यहाँका हरेक संरचनाले झल्काएको छ । whatsapp-image-2021-12-05-at-4-11-35-pm-2पूर्वको पर्यटक क्षेत्रलाई जोडेर अगाडि बढ्नको लागि होडल व्यवसाय सञ्चालनमा ल्याएको बताउनु हुन्छ होटल सञ्चालक थापा । उहाँले भन्नुभयो, ‘नाफा कमाउने उद्देश्य नभई नेपाली मौलिकतालाई कायम गर्दै पूर्वलाई पर्यटक क्षेत्रसँग जोडेर अगाडी बढ्नु पर्छ भन्ने मेरो सोच छ ।’ whatsapp-image-2021-12-05-at-4-11-35-pm पाँच तल्ला भएको यस रत्न होटलमा सुपर डिलक्सरुम, डिलक्स रुम र सुईट रुम, गरी ७३ वटा गुणस्तरिय बेड रुम रहेको छ । ४ वटा रेस्टुरेण्ड रहेको यस होटमा ३ वटा सेमिनार हल रहेको होटलका मार्केटिङ म्यानेजर शम्भू बुढाथोकीले बताउनुभयो । स्विमिङ पुल केहि दिनमा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको उहाँले जानकारी गराउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला