Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूणः मत गणना गर्न माग गर्दै निर्वाचन समितिमा घिमिरेले दिए निवेदन

2021 Dec 6 1:01 PM 21

विज्ञापन

Birat Cancer Hospital
पूणः मत गणना गर्न माग गर्दै निर्वाचन समितिमा घिमिरेले दिए निवेदन
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको उमेदवार रहेका गुरु घिमिरेले पूणः मत गणना हुनु पर्ने माग राखेका छन् । घिमिरेले केन्द्रिय र प्रदेश निर्वाचन समितिलाई लिखित निवेदन पेश गरेर पूणः मत गणना गर्न माग गरेका हुन् । संस्थापन पक्षका उमेदवार उद्घव थापासँग दुई मतको अन्तरालमा घिमिरे पराजित भएका हुन् । झिनो मत अन्तरले पराजित भएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले पूणः मत गणनाको माग गरेका छन् । नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको निर्वाचनमा थापाले ८४४ मत र घिमिरेले ८४२ मत प्राप्त गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?