Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कक्षा १२ को प्रमाणपत्र लिन अब राष्ट्रिय परिक्षा बोर्ड धाउनु नपर्ने

2021 Dec 7 1:08 PM 24

विज्ञापन

Birat Cancer Hospital
कक्षा १२ को प्रमाणपत्र लिन अब राष्ट्रिय परिक्षा बोर्ड धाउनु नपर्ने
काठमाडौं । कक्षा १२ पास गरेका विद्यार्थीहरुले अब प्रमाणपत्र लिनको लागि राष्ट्रिय परिक्षा बोर्ड धाउनु नपर्ने भएको छ । अब विद्यार्थीहरुले बोर्ड पुगेर निवेदन र दस्तुर बुझाएर प्रमाणपत्र लिनु नपर्ने व्यवस्था मिलाइएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ । विद्यार्थीहरुले आफूले पढेको विद्यालयबाट प्रमाणपत्र लिन पाउने व्यवस्था राष्ट्रिय परिक्षा बोर्डले गरेको छ । सम्बन्धित विद्यालयले विद्यार्थीहरुको आवश्यक कागजपत्र र दस्तुर संकलन गरी बोर्डमा पठाउनु पर्ने छ र बोर्डले विद्यालयलाई प्रमाणपत्र पढाउने व्यवस्था मिलाइएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमेक्रोन भाइरस नेपालमा पनि फेला परेको र भिडभाड कम गर्ने हेतुले विद्यालयबाट नै प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाइएको बोडले जनाएको छ । यस अघि राष्ट्रिय परिक्षा बोर्डले क्षेत्रिय कार्यलयबाट ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र वितरण गर्ने व्यवस्था थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?