Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ए डिभिजन लिगको तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबको जित

2021 Dec 9 12:59 PM 20

विज्ञापन

Birat Cancer Hospital
ए डिभिजन लिगको तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबको जित
काठमाण्डौं । सहिद स्मारक ए डिभिजनको तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबले जित हात पारेको छ । तीन खेलबाट ७ अंक जोड्दै सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको हो । सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबमाथि ४–१ गोल गर्दै सातदोबाटो क्लबका अजयी मार्टिन्सले ह्याट्रिक गरेर पजत हात पारेका थिए । मार्टिन्स यस सिजनको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन सफल भएका छन् । मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले ७–७ अंक जोडेका छन् भने संकटा, नेपभल पुलिस र त्रिभुवन आर्मी क्लबले ५–५ अंक जोडेका छन् ।point-table

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?