Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

टिपरको ठक्करबाट एक साइकल यात्रुको मृत्यु

2021 Dec 20 11:02 AM 19

विज्ञापन

Birat Cancer Hospital
टिपरको ठक्करबाट एक साइकल यात्रुको मृत्यु
विराटनगर । मोरङको रतुवामाईमा टिपरले ठक्कर दिँदा एक साइकल यात्रुको मृत्यु भए छ। आइतबार साँझ ५ बजे को १ ख ५११० नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा ठक्करबाट साइकल यात्रुको मृत्यु भएको हो। टिपरको ठक्करबाट रतुवामाई नगरपालिका–४ कठघराका ५७ वर्षीय हरिराम गिरिको घटनास्थलमै मृत्यु भएको हो। मृत्युको घटनालाई लिएर आक्रोसित भएका स्थानियले टिपर तोडफोड गर्नुका साथै चालकलाई कुटपिट गरेका छन् । टिपर चनल रतुवामाई–९ का ४१ वर्षीय मिलन खड्का रहेछन् । स्थानियको कुटपिटबाट घाइते भएका खड्काको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । टिपरको लापरबाहीले निर्दोषको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न ईन्कार गर्दै रातभरी सडकमा शव राखेर प्रर्दशन गरेका थिए भनी आफन्तलाई शव जिम्मा लगाउन स्थानीयवासीसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय सिंजुवाले जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?