Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

‘विन्टर च्यारिटी ड्राईभ’ सम्पन्न

2021 Dec 20 3:12 PM 20

विज्ञापन

Birat Cancer Hospital
‘विन्टर च्यारिटी ड्राईभ’ सम्पन्न
विराटनगर । राउण्ड टेबल नेपाल बिसिआरटी-१५ ले "विन्टर च्यारिटी ड्राईभ" कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर सेन्ट्रल राउण्ड टेबलले शनिबार एक कार्यक्रमको आयोजना गरि च्यारिटी ड्राईभ सम्पन्न गरेको हो । सप्तकोशी सिमेन्टको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा सहयोगापेक्षित व्यक्तिहरुलाई न्यानो लत्ताकपडा वितरण गरिएको थियो । विराटनगर सेन्ट्रल राउण्ड टेबल-१५ ले बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै हरेक हप्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?