Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

न्यानो बनाउने बहानामा घरको सफाई

2021 Dec 26 10:54 AM 32

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी, विराटनगर । जाडो महिना सुरु भएपछि चिसो छेक्न न्यानो कपडाको बन्दोबस्तो गर्ने गरिन्छ । तर गरिब परिवारका लागि जाडो न गर्मि सधै त्रास हुने गर्छ अब के गर्ने भनेर । न्यानो कपडा किन्न सक्ने अवस्था नहुँदा चिसोमा कठ्याङरिएर बस्नु बाहेक अन्य उपाय हुँदैन । विराटनगरमा कतिपय परिवारहरु यस्तो पनि छ, जोसँग न्यानो कपडा किन्न सक्ने सामर्थ छैन । जसका कारण जाडोमा कठ्याङरिएर बस्नु पर्ने बाध्यता छ । विराटनगर महानगरपालिकामा यस्ता व्यक्तिहरु जसले गरिब परिवारको त्यो पिडालाई बुझेर न्यानो कपडा वितरण गरिरहेका छन् । संघ सस्थाहरु पनि अहिले निकै सक्रिय देखिन्छन् । जसले गरिब परिवारलाई सके नयाँ कपडा नसके पुराना न्यानो कपडा दिने गर्छन् । यहाँ अर्का थरीका मानिसहरु पनि बस्छन् । जसले कसैको बाध्यताको फाइदा उठाउन मात्र जानेका छन् । केही दिन यता चिसो बढेसँगै न्यानो कपडा वितरणका लागि पुराना कपडा संकलन गर्ने कार्यहरु विराटनगरका थुप्रै स्थानमा हुन थालेका छन् । यही कपडा संकलनको वहानामा सडकको किनारमा घरमा भएका कपडा जुन प्रयोग गर्न नमिल्ने छन् फ्याल्नु पर्ने अवस्थाका छन्, त्यस्ता कपडाहरु सडकका पेटीहरुमा थुपारिदिने गर्छन् । कसैलाई न्यानो बनाउने बहानामा घरको सफाई भइरहेको देख्दा मानवताको धजी उडाएकोे जस्तो भान हुन्छ । आफ्नो हैसियतले भ्याउछ भने सहयोग गरैं सकिदैन भनी कसैको बाध्यताको धजी उडाउदै घरको सफाई बन्द गरौं ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न