Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सवारी दुर्घटनाबाट १ को मृत्यु, १ घाईते

2021 Dec 26 11:48 AM 22

विज्ञापन

Birat Cancer Hospital
सवारी दुर्घटनाबाट १ को मृत्यु, १ घाईते

सुनसरी। सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-६ का २२ बर्षिय रंजित चौधरी रहेका छन ।

हिजो दिउँसो पौने ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु-१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भई नोवेल अस्पताल बिरानगरमा उपचार भईरहेको थियो ।

उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?