Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल जनस्वास्थ्य सघंमा बिजेश बस्नेतको उम्मेदवारी

2021 Dec 27 2:48 PM 20

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । युवा जनस्वास्थ्यकर्मी तथा जनस्वास्थ्य अभियानकर्मी बिजेश बस्नेतले जनस्वास्थ्य सघं नेपालको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । यही पौष २४ गते हुन गैरहेको नेपाल जनस्वास्थ्य सघंको चुनावमा मुलुकभरका जनस्वास्थ्यकर्मिहरुले मतदान गर्ने छन् । बिराटनगरमा जन्मी हुर्की लामोे समयसम्म कोशी अस्पताल र प्राधिविक स्वास्थ्य क्षेत्रमा योगदान गर्नुभएका बस्नेत स्वास्थ्य क्षेत्रमा चिर परिचित नाम हो । हाल काठ्मान्डौ स्थित प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम् परिषद्मा सिनियर प्राविधकको रुपमा कार्य गर्दै आउनुभएका बस्नेत प्रखर वक्ता तथा युवाहरुमाझ लोकप्रिय हुनुहुन्छ । उहाले जनस्वास्थ्य विषयमा स्नातकरस्नातकोत्तर गर्नुका साथै त्रि.वि. बाट एम. फिल. तथा हाल जनस्वाश्य विषयमा विध्यावारिधी अध्ययनरत हुनुन्छ । बिभिन्न सम्मेलन तथा तालिमहरुमा सिङगापुर्, श्रीलकां, माल्दिभ्स, मलेसिया , थाइल्यान्डको भ्रमण गरी यथेष्ठ अन्तराष्ट्रिय अनुभव समेत हसिल गर्नु भएका बस्नेत ले जनस्वास्य क्षेत्रलाई समाजमा बढाउन र यसका रोजगारिका अवसरहरु सिर्जना गर्ने पहल गरी देश बिकासमा सहयोग गर्न आफ्नो उम्मेद्वारी दिएको बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?