Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तकोसी डेभलेपमेन्ट बैंकका लेखा प्रमुख र अपरेसन प्रमुख पक्राउ

2021 Dec 30 11:20 AM 20

विज्ञापन

Birat Cancer Hospital
सप्तकोसी डेभलेपमेन्ट बैंकका लेखा प्रमुख र अपरेसन प्रमुख पक्राउ
विराटनगर। सप्तकोसी डेभलेपमेन्ट बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगर पनि पक्राउ परेका छन्। मोरङ प्रहरीले बैंकको आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला गरेको आरोपमा यस अगाडी मंसिर १९ गते बैंक कर्मचारी हिमाल भट्टराई  लाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई बुधबार साँझ बैंकबाटै पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। बैंकको रकम घोटाला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदी पक्राउ परेपछि उनीहरू पक्राउ परेका हुन्। यसअघि मोरङ प्रहरीले बैंकका जिएसडी प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरी बैंकिङ कसूरमा अनुसन्धान गर्दै आएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?