Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लाउरे भनेर चिनिने चर्चित र्‍यापर लागुऔषध ब्राउनसुगरसहित पक्राउ

2021 Dec 30 2:36 PM 19

विज्ञापन

Birat Cancer Hospital
लाउरे भनेर चिनिने चर्चित र्‍यापर लागुऔषध ब्राउनसुगरसहित पक्राउ
पोखरा । चर्चित ‘र्‍यापर आशिष राना ‘लाउरे’लाई नेपाल प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरसहित लाउरे गएराति पक्राउ परेका हुन्। उनी लागुऔषध सेवन तथा कारोबारमा समेत संलग्न रहेकोले पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले र्‍यापर लाउरेसहितको टोलीलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार लाउरेसँगै उनका चारजना साथी पनि पक्राउ परेका छन्। लाउरे गएराति पोखराको जाल्पा रोडबाट पक्राउ परेका थिए। पक्राउ परेकाहरू जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा छन् । पक्राउ परेका लाउरे रियालिटी शो हिमालय रोडिजका निर्णायक पनि हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?