अस्पतालकै प्रशासन भवन र परिसरभित्रपनि सूर्तिजन्य पदार्थका खोलहरू यत्रतत्र छरिएको सजिलै देख्न पाइन्छ । सटरबाट मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने सूर्तिजन्य पदार्थको बेरोकतोक बिक्री वितरण अस्पताल परिसरबाटै हुँदा पनि सरोकारवाला निकाय कानमा तेल हालेर सुतेका छन् । इलाज गराउन आउने विरामीलाई समेत नराम्रो असर पर्न थालेको छ । सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने नियमावली २०६८ ले १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तिजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने भनि स्पष्ट किटान गरेपनि त्यो किटानमा मात्रै सिमित छ ।
यस्तै सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण ऐन २०६८ ले सरकारी संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थादेखि सार्वजनिक सवारीका टिकट काउण्टरसम्मलाई सार्वजनिक स्थल मानेको छ र यस्तो स्थलमा सूर्तिजन्य पदार्थको सेवनमा पुर्ण प्रतिवन्ध लगाएको छ । यस्तै ऐनको दफा ११ को उपदफा ३ बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा १ सय मिटरभिको घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन भनि स्पष्ट किटान भएपनि अस्पताल वरपरका अधिकांश पसलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण यथावत छ । विराटनगरका बजार र सार्वजनिक स्थलमा खुलेआम सूर्तिजन्य पदार्थको सेवन एवं बिक्री वितरण चलिरहँदा सरोकारवाला तैँ चुप मै चुप छन् । कोशी अस्पतालको सटर कवलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण
अस्पतालकै प्रशासन भवन र परिसरभित्रपनि सूर्तिजन्य पदार्थका खोलहरू यत्रतत्र छरिएको सजिलै देख्न पाइन्छ । सटरबाट मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने सूर्तिजन्य पदार्थको बेरोकतोक बिक्री वितरण अस्पताल परिसरबाटै हुँदा पनि सरोकारवाला निकाय कानमा तेल हालेर सुतेका छन् । इलाज गराउन आउने विरामीलाई समेत नराम्रो असर पर्न थालेको छ । सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने नियमावली २०६८ ले १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तिजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने भनि स्पष्ट किटान गरेपनि त्यो किटानमा मात्रै सिमित छ ।
यस्तै सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण ऐन २०६८ ले सरकारी संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थादेखि सार्वजनिक सवारीका टिकट काउण्टरसम्मलाई सार्वजनिक स्थल मानेको छ र यस्तो स्थलमा सूर्तिजन्य पदार्थको सेवनमा पुर्ण प्रतिवन्ध लगाएको छ । यस्तै ऐनको दफा ११ को उपदफा ३ बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा १ सय मिटरभिको घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन भनि स्पष्ट किटान भएपनि अस्पताल वरपरका अधिकांश पसलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण यथावत छ । विराटनगरका बजार र सार्वजनिक स्थलमा खुलेआम सूर्तिजन्य पदार्थको सेवन एवं बिक्री वितरण चलिरहँदा सरोकारवाला तैँ चुप मै चुप छन् । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2