Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जाडोले कठ्याङग्रीएर विराटनगरका एक वृद्धाको मृत्यु

2022 Jan 4 12:00 PM 20

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । विराटनगर – १२ मंगलबारे बजारमा एक जना वृद्धा मृत भेटिएका छन् । सोमबार विहान विराटनगर – ६ घर भएका ६५ वर्षिय राम भरोस रौनियार साह मृत भेटिएका हुन् । मंगलबारे बजारमा साह लडेको देखेपछि स्थानियले प्रहरीलाई बखर गरेका थिए । विराटनगर ६ घर भएपनि साह विराटनगर १२ मा हिडडुल गर्दै आएका थिए । उनी एक्लै बस्दै आएको विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतले जानकारी दिए । शरिरमा कुनै पनि चोटपटक नलागेकोले सीतलहरसँगै बढेको जाडोले कठ्याङग्रीएर मृत्यु भएको हुनसक्ने उनले बताए । घटनास्थलमा मोरङ प्रहरीको टोली पुगेर घटनाबारेमा अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मृतक साहको पोस्मार्टम गर्न विराटनगरस्थित कोशी अस्पतलामा लगेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?